मेक्सिकोकी फातिमा बोशले जितिन् मिस युनिभर्सको उपाधि

काठमाडौँ । मेक्सिकोकी फातिमा बोश फर्नान्डेजले मिस युनिभर्स २०२५ को उपाधि जितेकी छिन् । 

२५ बर्षिय फातिमा बोशले उपाधि जित्दा मिस युनिभर्स २०२५ मा, थाइल्याण्डकी प्रतिस्पर्धी प्रविनर सिंहले दोस्रो स्थान हासिल गरिन् भने भेनेजुएलाकी स्टेफनी अब्साली तेस्रो स्थान हासिल गरिन् । फिलिपिन्सकी अतिसा मनालो चौथो स्थान हासिल गरिन् र आइभरी कोस्टकी ओलिभिया यासे पाँचौं स्थान हासिल गरिन् ।

चार राउन्ड पछि, शीर्ष ५ मा थाइल्याण्डकी प्रविनर सिंह, फिलिपिन्सकी अतिसा मनालो, भेनेजुएलाकी स्टेफनी अब्साली, मेक्सिकोकी फातिमा बोश फर्नान्डेज र आइभरी कोस्टकी ओलिभिया यासे समावेश थिए ।

शीर्ष पाँच प्रतिस्पर्धीहरू बीच प्रश्नोत्तर राउन्ड आयोजना गरिएको थियो । मेक्सिकोकी फातिमा बोशलाई सोधिएको थियो- ‘तपाईंको विचारमा, २०२५ मा महिला हुनुका चुनौतीहरू के के छन्, र विश्वभरका महिलाहरूका लागि सुरक्षित ठाउँ सिर्जना गर्न तपाईं मिस युनिभर्सको उपाधि कसरी प्रयोग गर्नुहुन्छ ?’

जवाफमा, फातिमा बोशले भनिन्- एक महिला र मिस युनिभर्सको रूपमा, म मेरो आवाज र मेरो शक्ति अरूको सेवा गर्न प्रयोग गर्नेछु, किनकि आजको समयमा, हामी यहाँ बोल्न, परिवर्तन ल्याउन र चीजहरू स्पष्ट रूपमा हेर्न आएका छौं। हामी महिला हौं, र यो साहसी महिलाहरू हुन् जसले खडा हुन्छन् र इतिहास बनाउँछन् ।’

  • Related Posts

    रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर’ ६ खाडी देशमा प्रतिबन्ध

     बलिवुड अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर’ लाई ६ खाडी देशहरूमा प्रतिबन्ध लगाइएको छ । फिल्म निर्माताहरूको उत्कृष्ट प्रयासको बावजुद, प्रदर्शनको लागि अनुमति दिइएको छैन । बलिउड हंगामाको रिपोर्ट अनुसार,…

    जेनजी आन्दोलनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक

    काठमाडौँ । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ को निर्देशनमा डेभ्यु फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक गरिएको छ ।  आइतबार सार्बजनिक ट्रेलरमा भ्रष्टाचार र बेथितीविरुद्ध एक जेनजी युवाले काठमाडौंको माइतीघर…

    पहिलो

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    • December 16, 2025
    • 108 views
    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    • December 16, 2025
    • 15 views
    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    • December 16, 2025
    • 18 views
    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    • December 16, 2025
    • 21 views
    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    • December 16, 2025
    • 17 views
    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो

    • December 16, 2025
    • 18 views
    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो