मेयर सिंह ले गरे अन्तराष्ट्रिय अध्यक्ष भि. पी. सिंह लाई सम्मान-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगन्ज, १६ श्रावण । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले मानव अधिकार तथा क्राइम कन्ट्रोल को अन्तराष्ट्रीय अध्यक्ष भि पी सिंह लाई सम्मान गर्नु भएको छ ।

प्रमुख सिंह सित अध्यक्ष भि पी सिंह ले नेपालको मानव अधिकारको रक्षा र मानव अधिकारवादी संघ संस्थाा सित मिलेर सहकार्य गर्ने प्रस्ताव गर्नु भएको थियो । प्रमुख सिंह ले नेपालमा मानव अधिकार को उल्लङ्घन धेरै हुने भएकोले राष्ट्रिय र अन्तराष्ट्रिय मानव अधिकारवादीहरुले नियमित अनुगमन तिव्र बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

आजको सम्मान कार्यक्रम मा प्रमुख कार्यकारी अधिकृत मातृका भट्टराई , वडा अध्यक्ष वैजु स्वर्णकार लगायत को उपस्थिति रहेको थियो ।

यसै गरी बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र साहिब दरवार,नेपालद्वारा साहिब दरवार ग्यासपुर सिवान भारतका पिठाधीपति परमपुज्य सरकारजी र भारतबाट आएका साधुसन्तलाई पनि सम्मान गर्नु भएको छ ।

  • Related Posts

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अप्ठेरो परिस्थितिमा समेत फोटो पत्रकारहरूले निष्पक्ष ढङ्गले सत्य उजागर गर्ने कार्य…

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    दीपेन्द्र प्रजापति/कालो झोला । बिरगंज, १३ बैशाख । बिरगंज महानगरपालिका वडा नं. २ मा सामुदायिक सेवा केन्द्र छपकैया द्वारा आयोजित तथा बिरगंज सामुदायिक आँखा अस्पतालको प्राबिधिकको सहयोगमा निशुल्क आँखा शिबिरमा…

    पहिलो

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 5 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 17 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    • April 25, 2025
    • 20 views
    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    • April 23, 2025
    • 41 views
    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    • April 21, 2025
    • 30 views
    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-

    • April 21, 2025
    • 43 views
    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-