म्याक्सवेल आइपिएल अक्सनमा सहभागी नहुने

काठमाडौँ । अस्ट्रेलियाली अलराउन्डर क्रिकेटर ग्लेन म्याक्सवेलले डिसेम्बर १६ मा अबुधाबीमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामीबाट आफ्नो नाम फिर्ता लिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आइपिएलको अक्सनमा सहभागी नहुने बताएका हुन् ।

म्याक्सवेलले भनेका छन्- ‘धेरै यादगार आईपीएल सिजन पछि, मैले यस वर्ष लिलामीमा प्रवेश नगर्ने निर्णय गरेको छु । यो ठूलो निर्णय हो ।’

३७ वर्षीय म्याक्सवेलले २०१२ देखि २०१९ बाहेक हरेक आईपीएल सिजनमा खेलेका थिए । उनले १४१ खेलमा केवल २,८१९ रन बनाएका छन्। उनको स्ट्राइक रेट १५५ भन्दा बढी छ, तर उनको औसत २४ भन्दा कम छ । उनले आइपिएलमा ४१ विकेट पनि लिएका छन् ।

उनले आइपीएलमा दिल्ली, मुम्बई, पञ्जाव, रोयल च्यालेन्जर्स बैंगलुरुबाट खेलेका थिए ।   

  • Related Posts

    सशस्त्र प्रहरी नायव उपरीक्षक उप्रेतीको साइकल यात्रा समाप्त

    काठमाडौँ ।  झापा जिल्लाको काँकडभिट्टादेखी साइकल यात्रा सुरु गरेका सशस्त्र प्रहरी नायब उपरीक्षक युकेश उप्रेतीको यात्रा कञ्चनपुर जिल्लाको गड्डाचौकीमा पुगेर समाप्त भएको छ । उनले कार्तिक २४ गते सीमा क्षेत्रको…

    वोल्भ्समाथि म्यानचेस्टर युनाइटेडको शानदार जित

    काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वोल्भ्समाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वोल्भ्सलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा…

    पहिलो

    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    • December 11, 2025
    • 105 views
    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    • December 11, 2025
    • 6 views
    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

    • December 11, 2025
    • 9 views
    ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

    तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई काँग्रेसको निर्देशन

    • December 11, 2025
    • 12 views
    तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई काँग्रेसको निर्देशन

    नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेज बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता-

    • December 10, 2025
    • 106 views
    नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेज बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता-

    प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट

    • December 10, 2025
    • 14 views
    प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट