म्याग्दीको रघुगङ्गा गाउँपालिका– ८ कुइनेमङ्गलेको च्याप्टेडेमर खर्कमा ढकायो सङ्कलन गरेर घर फर्कदै गरेका स्थानीय । तरकारीमा उपभोग हुने ढकायो सङ्कलन गर्न लेकाली क्षेत्रमा चटारो बढेको छ । तस्बिर :रासस