म्याड्रिड डर्बीमा एटलेटिकोसँग रियलको लज्जास्पद हार

काठमाडौँ । स्पेनिस ला लिग अन्तर्गत रियल म्याड्रिड एटलेटिको म्याड्रिडसँग पराजित भएको छ । गएराती सम्पन्न म्याड्रिड डर्बीमा  एटलेटिकोले रियललाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जित जुलियन अल्भारेजले २ गोल गरेका थिए भने रोबिन ली नोरमाण्ड, एलेक्जेन्डर सोरीओथ र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरेका थिए ।

त्यसैगरी रियल म्याड्रिडका लागि किलीयन एम्बाप्पे र अर्दा गुलेरले एक एक गोल गरेका थिए ।

यो यस सिजनमा रियल म्याड्रिडको पहिलो हार हो । यो हारपछि रियल म्याड्रिडको ७ खेलमा १८ अंक भएको छ र हाल शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै एटलेटिको म्याड्रिडको यो जितपछि ७ खेलमा १२ अंक भएको छ र चौथो स्थानमा रहेको छ ।

  • Related Posts

    वार्ता लाइभ गर्न खेलाडीको अडान, एन्फाले गर्यो अस्वीकार

    काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) र आन्दोलनरत खेलाडीबीचको वार्ता नहुने भएको छ । वार्ताका लागि एन्फा कम्प्लेक्स पुगेका खेलाडीले वार्ताको प्रत्यक्ष प्रसारण गर्न गरेको माग एन्फाले अस्वीकार गरेपछि खेलाडीसँगको…

    भारत टूरमा जाने नेपाली महिला क्रिकेट टिमको घोषणा

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले भारत टुरमा जाने नेपाली महिला क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले इन्दु बर्माको नेतृत्वमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली…

    पहिलो

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    • November 11, 2025
    • 73 views
    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    • November 11, 2025
    • 62 views
    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    • November 11, 2025
    • 62 views
    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    लिङ्देन र थापाबीच भेटवार्ता

    • November 11, 2025
    • 54 views
    लिङ्देन र थापाबीच भेटवार्ता

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 46 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 43 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक