म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबेन बर्खास्त

म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक रुबेन अमोरिमलाई बर्खास्त गरेको छ । रुबेनले २०२४ को नोभेम्बरदेखि म्यानचेस्टर युनाईटेडको प्रशिक्षकको पद सम्हालेपनि राम्रो नतिजा दिन नसकेपछि क्लबले उनलाई बर्खास्त गरेको हो ।

म्यानचेस्टर युनाईटेड हाल लिगमा छैटौं स्थानमा रहेको र क्लबमा प्रशिक्षक परिवर्तनको समय आएको भन्दै रुबेनलाई बर्खास्त गरेको क्लबले जनाएको छ ।

क्लबले डारेन फ्लेचरले क्लबको अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने जानकारी दिएको छ ।

रुबेनको नेतृत्वमा म्यानचेस्टर युनाईटेडले ६३ खेल खेलेकोमा २४ जित र १८ बराबरी खेलेको छ भने २१ खेलमा हार बेहोरेको छ । उनको नेतृत्वमा क्लब २०२४-२५ मा युइएफए युरोपा लिगमा उपविजेता बनेको थियो ।

  • Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    काठमाडौँ । बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बिपीएल) खेलाडीले बहिष्कार गरेपछि अवरुद्ध भएको छ । आज स्थानीय समय अनुसार साढे १२ बजेदेखि शुरु हुनुपर्ने बिपिएल अन्तर्गतको चट्टोग्राम रोयल्स र नोआखली…

    पहिलो

    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    • January 16, 2026
    • 26 views
    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट

    • January 16, 2026
    • 9 views
    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 12 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 18 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 20 views