यस्तो छ नेपाल र वेस्ट इण्डिजको प्लेइङ ११

आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपाल र वेस्ट इण्डिज आमने सामने हुदैछन् । 

समुह सी अन्तर्गतको भारतको वानखेडे स्टेडियममा हुने यस खेलमा वेस्ट इन्डिजले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।

योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । नेपालले यसअघिका आफ्ना दुवै खेल जितेकाले यो खेलमा जित महत्वपूर्ण रहेको छ । त्यस्तै वेस्ट इण्डिजले यसअघिका आफ्ना दुवै खेल जितेर विश्वकपमा शानदार शुरुवात गरेको छ ।

नेपालले सन् २०१४ को टी-२० विश्वकपमा हङकङ र अफगानिस्तानलाई पराजित गर्दै दुई जित निकालेको थियो । त्यसयता विश्वकपमा नेपालले जित हासिल गर्न सकेको छैन र नेपाले यस विश्वकपमा पहिलो जितको खोजीमा रहेको छ । 

गत फेब्रुअरी ८ मा इङल्याण्डविरुद्ध शानदार प्रदर्शन गरेको नेपालले इटालीविरुद्ध खराब प्रदर्शन गरेपछि दबाबमा रहेको छ । 

नेपालको प्लेइङ- ११ मा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, आरिफ सेख, लोकेश बम, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, नन्दन यादव र करण केसी ।

वेस्ट इण्डिजको प्लेइङ ११ मा शाइ होप (कप्तान), ब्राण्डन किङ, शिमरोन हिटमायर, रोस्टन चेज, शेरफान रुथरफोर्ड, रोभमन पावेल, जासन होल्डर, माथ्यु फोर्ड, अकील हुसैन, गुडाकेश मोती र शामर जोसेप ।

  • Related Posts

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलामाथि दुई खेल टचलाइन प्रतिबन्ध लगाइएको छ । घरेलु सिजनमा छैटौँ पहेँलो कार्ड पाएपछि उनलाई यस्तो कारबाही गरिएको हो । एफए कपमा न्यूक्यासलविरुद्ध भएको खेलका…

    न्युजिल्याण्ड क्रिकेट: विगतदेखि वर्तमानसम्म

    न्युजिल्याण्ड टी-२० विश्वकपमा आज भारतको सामना गर्दैछ ।  २०२१ मा उपविजेता बनेको न्यूजिल्याण्ड टी-२० विश्वकपको फाइनलमा दोस्रो पटक खेल्दैछ ।  यस रिपोर्टमा न्युजिल्याण्ड क्रिकेटको इतिहास र सफलता बारे चर्चा गर्दैछौँ…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 11 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 16 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो