रमेश लेखकको स्थानहद फुकुवा

 भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगले तत्कालिन गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा गरेको छ ।

आयोगले विहिबार लेखकको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छोड्न नपाउने व्यवस्था फुकुवा गरेको हो ।

आयोगले गत असोज १२ गतेको निर्णय अनुसार लेखकलाई स्थानहद लागाएको थियो ।  आयोगले लेखकसँग भदौ २३ र २४ का घटनाका बारेमा बयान लिइसकेको छ ।

  • Related Posts

    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

     मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सभाबाट राजीनामा दिएका छन् । सिंहले सोमबार प्रदेश सभाका सभामुखलाई आफ्नो राजीनामा बुझाएका हुन् । सिंह जनमत पार्टीबाट सप्तरी ‘क’ बाट निर्वाचित…

    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

     नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सल्यानमा रमेश मल्ललाई टिकट दिएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मल्ललाई टिकट हस्तान्तरण गरेका छन् । मल्ल प्रचण्ड प्रधानमन्त्री हुदा उनको सचिवालयमा बसेर…

    पहिलो

    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    • January 19, 2026
    • 12 views
    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    • January 19, 2026
    • 8 views
    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    • January 19, 2026
    • 0 views
    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

    • January 19, 2026
    • 9 views
    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

    यी हुन् रास्वपाले अहिलेसम्म टुंगो लगाएका प्रतिनिधिसभा उम्मेदवार

    • January 19, 2026
    • 10 views
    यी हुन् रास्वपाले अहिलेसम्म टुंगो लगाएका प्रतिनिधिसभा उम्मेदवार

    सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?

    • January 19, 2026
    • 9 views
    सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?