जिल्ला प्रशासन कार्यालय तनहुँको राष्ट्रिय परिचय पत्र शाखाको दराजमा थन्किएका राष्ट्रिय परिचयपत्र । कार्यालयमा प्राप्त १५ हजार राष्ट्रिय परिचयपत्र मध्ये एक हजार तीन सय २५ जनाले मात्रै परिचयपत्र लगेको कार्यालयले जनाएको छ । तस्बिर ः रासस