काठमाडौँ । राजेन्द्र महतोले दल दर्ताका लागि निवेदन दिएका छन् । शुक्रबार निर्वाचन आयोग पुगेर महतोले राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी छाडेर बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक रहेका उनले असोज १ गते उक्त दलको घोषणा गरेका थिए ।