रोटरी क्लब अफ बीरगंज द्वारा अति बिपन्न परिवारलाई खाध्यान्न बितरण-

दीपेन्द्र प्रजापति कालो झोला ।

बीरगंज, १२ कार्तिक । रोटरी क्लब अफ बिरगंज द्वारा हरेक बर्ष झै यस बर्षको छठ र दिपावली पर्बको अवसरमा पनि सखुवा प्रसौनि गाउँ पालिका वार्ड न. ०१, सिद्धपुर बस्ने अति बिपन्न मुसहर, उर्राउ कामी, दमाई र तामाङ्ग घर परिवार समूदायमा पुगी ७५ जनालाई चामल २ किलो, पिठो २ किलो, दाल १ किलो, मिठाई ५०० ग्राम, खाने तेल ५०० ग्राम तथा माटोको दियो र कपड़ा लगायतका सामाग्रीहरु हस्तान्तरण गरी एक कार्यक्रमका बिच शुभकामना तथा शुभभावना अदान प्रदान गरिएको छ ।

सोमबार रोटरी क्लब अफ बिरगंज को अध्यक्ष निर्मल खत्री अध्यक्ष, सचीव राकेश मिश्रा, सह -सचिव स्वेता अग्रवाल, कोषााध्ययक्ष, सह-कोषाध्यक्ष स्वेता गुप्ता, सदस्य द्वय डाक्टर प्रेरणा झा र राजेन्द्र चौधरी सहभागीतामा स्थानीय बिध्यालय श्री नेपाल राष्ट्रि अधारभुत बिधयालय, सिद्धपुरमा एक कार्यक्रमको बिच स्थानीय बुद्धिजिबी लालदेव महतो उर्राउ र प्रभु महतो उर्राउ समेतको उपस्थितिमा सो समाग्री हरु हस्तान्तरण गरिएको कुरा समाज सेवी प्रकाश थारू ले बताएका छन् ।

  • Related Posts

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०२ फागुन । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बिहीबार दिउँसो करिब ०३:०० बजेको समयमा मानव वेचविखन मा संलग्न दुई जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ…

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    मुना न्यौपाने काठमाडौँ, फागुन २ गते । नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन जारी छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि हालका…

    पहिलो

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 39 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 4 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 20 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    • February 13, 2025
    • 46 views
    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु उच्च अदालतद्वारा आदेश जारी

    • February 13, 2025
    • 32 views

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    • February 13, 2025
    • 29 views