रोहित पौडेलले पाए एनपीएलमा कार पुरस्कार

काठमाडौँ । रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको उत्कृष्ट खेलाडी बनेका छन् ।

लुम्बिनी लायन्सलाई एनपीएलको उपाधि दिलाएका कप्तान पौडेलले यस सिजनमा २७६ रन बनाएका थिए भने १० विकेट लिएका थिए । रोहितले फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ह्याट्रिक लिएका थिए । रोहितले कार र एक मोटरसाइकल उपहार पाएका छन् ।

त्यस्तै लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यान प्लेयर अफ द टुर्नामेन्टको अवार्ड पाएका छन् । ट्रम्पेलम्यानलाई ५ लाख नगद पुरस्कार दिइएको छ । 

त्यस्तै लुम्बिनीका तिलक राज भण्डारीले इमर्जिङ प्लेयरको अवार्ड पाएका छन् भने त्यस्तै प्रतियोगितामा १७ विकेट लिएका शेर मल्ललाई मोटरसाइकल पुरस्कार दिइएको छ ।    

  • Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    काठमाडौँ । बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बिपीएल) खेलाडीले बहिष्कार गरेपछि अवरुद्ध भएको छ । आज स्थानीय समय अनुसार साढे १२ बजेदेखि शुरु हुनुपर्ने बिपिएल अन्तर्गतको चट्टोग्राम रोयल्स र नोआखली…

    पहिलो

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 7 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 14 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 15 views

    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    • January 15, 2026
    • 14 views
    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय

    • January 15, 2026
    • 6 views
    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय