लागु औषध सहित मकवानपुर की एक महिला पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०९ भदौ । प्रहरी चौकी, ईनर्वा पर्सा तथा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज को संयुक्त टोली द्वारा शनिबार दिउँसो करिब ०४:४५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, विरगञ्ज भन्सार कार्यालय गेट स्थित सडक खण्ड बाट प्रतिवन्धित लागु औषध सहित एक जना महिलालाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको संयुक्त चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा संकाष्पदरूपमा पैदल हिंडिरहेको मकवानपुर जिल्लाको हेटौडा उप महानगरपालिका वडा नं. ११, भर्यांङ टोल बस्ने बर्ष २३ की सुस्मिता परियारलाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजले लगाएकी कालो रगंको ट्रयाक पाईन्ट मुनि दाहिने र बाँया खुट्टाको तिघ्रामा सेतो टेपले बेरी लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध NOOPHIN-१० एम्पुल, PHENERGAN -१० एम्पुल र DIZEPAM-१० एम्पुल फेला परेको हुँदा उल्लेखित लागु औषध सहित निजलाई नियन्त्रणमा लिइ निज विरुद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालत बाट तीन दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।

  • Related Posts

    धर्म निरपेक्षता खारेजीको मांग गर्दै विश्व हिन्दू महासंघ द्वारा काठमाडौँमा धार्मिक ऱ्याली-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौँ, २८ भदौ । देशमा बढ्दै गएको धर्मान्तरण तथा धार्मिक सांस्कृतिक अतिक्रमण, कला संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित हुने कार्य बढ्दै गएपछि त्यसको विरोध स्वरुप…

    अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

    काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ गरेको छ । जसमा नुवाकोट, दुप्चेश्वर गाउँपालिका-६ सातबिसे बजारबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो…

    पहिलो

    धर्म निरपेक्षता खारेजीको मांग गर्दै विश्व हिन्दू महासंघ द्वारा काठमाडौँमा धार्मिक ऱ्याली-

    • September 13, 2024
    • 29 views
    धर्म निरपेक्षता खारेजीको मांग गर्दै विश्व हिन्दू महासंघ द्वारा काठमाडौँमा धार्मिक ऱ्याली-

    ललितपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

    • September 13, 2024
    • 11 views
    ललितपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

    नाक, कान, घाँटीकाे उपचारलाई प्राथमिकता अनुसार राख्न सकिएन् :स्वास्थ्य मन्त्री पाैडेल

    • September 13, 2024
    • 11 views
    नाक, कान, घाँटीकाे उपचारलाई प्राथमिकता अनुसार राख्न सकिएन् :स्वास्थ्य मन्त्री पाैडेल

    बिमा बोर्डका अध्यक्ष लोहनीले दिए राजीनामा

    • September 13, 2024
    • 8 views
    बिमा बोर्डका अध्यक्ष लोहनीले दिए राजीनामा

    भोटेकोशी नदीमा गाडी खस्यो

    • September 13, 2024
    • 11 views
    भोटेकोशी नदीमा गाडी खस्यो

    अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

    • September 13, 2024
    • 8 views
    अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ