वडाध्यक्षद्वारा किसानलाई निःशुल्क रासायनिक मल वितरण

रामेछाप (मन्थली), १३ असार : रामेछापको रामेछाप नगरपालिका–७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीले आफूले पाउने सुविधाबाट किसानलाई निःशुल्क रासायनिक मल वितरण गर्नुभएको छ ।

वर्षायाम सुरु भएसँगै पाखोबारीको मकै तथा बँेसी क्षेत्रमा धानखेती गर्ने किसानलाई मल वितरण गरिएको हो । वडाध्यक्ष कार्कीले गत वर्ष पनि आफूले पाउने सेवा सुविधाबाट किसानलाई रासायनिक मल वितरण गर्नुभएको थियो ।

“वडामा पर्याप्त मल आउँदैन, न्यून मात्रामा आएको मललाई सामानुपातिकरुपमा वितरण गर्न कठिनाइ हुन्छ, त्यसैले आफूले पाउने सुविधाबाटै किसानलाई निःशुल्क मल वितरण गरेको हुँ”, उहाँले भन्नुभयो । यसवर्ष नौ सय परिवारलाई सात सय २० बोरा मल वितरण गरिएको हो ।

वडाले १० रोपनीभन्दा बढी जग्गामा खेती गरिरहेका किसानलाई एक बोरा तथा सो भन्दा कम जग्गामा खेती गरिरहेका किसानलाई आवश्यकताका आधारमा मल वितरण गर्ने नीति बनाएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

  • Related Posts

    2023 Hud Review: is-it One of the Best Hookup Apps?

    I’m guessing that you’ve already look over a couple of various Hud reviews at this point but still can’t decide about any of it. Most of the reviews you can…

    वीरगंजमा एकसाथ करिब १४ हजार छात्रा आत्मारक्षा तालिममा सहभागी, सरकार महिला सशक्तिकरणकालागि ठोस कार्यक्रमका साथ अघि बढ्छ : मन्त्रि यादव

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २८ कार्तिक । वीरगंज महानगरपालिकाले नगरक्षेत्रका निजी र सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्मका करिब १४ हजार छात्राहरुलाई आज एक भव्य कार्यक्रमका साथ आत्मारक्षाका…

    पहिलो

    2023 Hud Review: is-it One of the Best Hookup Apps?

    • November 14, 2024
    • 2 views

    सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध

    • November 14, 2024
    • 10 views
    सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध

    धितोपत्र ब्रोकरको संख्या ९० पुग्यो

    • November 14, 2024
    • 9 views
    धितोपत्र ब्रोकरको संख्या ९० पुग्यो

    पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल

    • November 14, 2024
    • 7 views
    पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल

    प्रवेशाज्ञा बिना प्रवेश गरेको अभियोगमा दुई जना बंगलादेशी नागरिक पक्राउ

    • November 14, 2024
    • 9 views
    प्रवेशाज्ञा बिना प्रवेश गरेको अभियोगमा दुई जना बंगलादेशी नागरिक पक्राउ

    पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

    • November 14, 2024
    • 9 views
    पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो