वडा प्रहरी कार्यालय, विर्ता द्वारा पक्राउ गरिएको लाखौं बराबरको विभिन्न किसिमका सामानहरु भन्सार दाखिला-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०९ असार । वडा प्रहरी कार्यालय, विर्ता तथा मातहत समेत बाट खटिएका प्रहरी टोली ले बिभिन्न मिति र समयमा यस वडा एरियाको बिभिन्न स्थान बाट अवैध रुपमा भारत बाट भंसार छली चोरी पैठारी गरी नेपाल भित्रीयाएका बिभिन्न किसिमको चक्लेट अंदाजी मुल्य रु. ३ लाख ५० हजार बराबरको, टेम्पर ग्लास अंदाजी मुल्य रु. ३ लाख बराबरको, सिसाको गिलास अंदाजी मुल्य रु. ५० हजार बराबरको तथा बिभिन्न किसिमका लता कपडा अंदाजी मुल्य रु. ४ लाख  बराबरको समेत गरी जम्मा अंदाजी मुल्य रु. ११ लाख बराबरको  नियन्त्रणमा लिई आज आवश्यक कार्वाहीको लागि वीरगंज भंसार कार्यालय पर्सामा बुझाएको कुरा प्रहरी निरीक्षक पुष्कर बोगटीले बताएका छन् ।

  • Related Posts

    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०६ श्रावण । गुरु पुर्णिमाको अवसरमा आइतबार वीरगंजको अशोकवाटिका स्थित शंसान घाट परिसरमा वृक्षारोपण गरिएको छ । शंसान घाट परिसरलाई हरियाली पार्कसहितको मनोरम बनाउन वृक्षारोपण…

    श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

    भोजपुर, ६ साउनः जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन् । वर्षाका कारण पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि श्रमदान गरेर सञ्चालनमा ल्याइएको हो । वर्षाले…

    पहिलो

    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    • July 21, 2024
    • 24 views
    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    • July 21, 2024
    • 12 views
    सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

    • July 21, 2024
    • 10 views
    श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

    पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

    • July 21, 2024
    • 12 views
    पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

    एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

    • July 21, 2024
    • 9 views
    एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

    मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिँदै

    • July 21, 2024
    • 8 views
    मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिँदै