विश्वकप विजेता भारतीय महिला क्रिकेट टिमलाई बोर्डले दियो ५१ करोड नगद पुरस्कार

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले विश्वकप जितेको महिला क्रिकेट टिमलाई ५१ करोड पुरस्कार दिने घोषणा गरेको छ ।

बोर्डका सचिव देव्जित सैकियाले विश्व विजेता महिला टिमलाई ५१ करोड भारु नगद पुरस्कार दिने घोषणा गरेको जानकारी दिएका हुन् । 

यो रकम खेलाडी कोच, छ्नौत्कर्ता र सपोर्ट स्टाफलाई वितरण गरिने उनले बताएका छन् । त्यस्तै विश्वकप जितेको भारतीय टिमलाई आइसीसीले नगद पुरस्कार स्वरूप ४० करोड भारु दिएको छ । आइसीसीले यस विश्वकपदेखि पुरुष विश्वकप सरह पुरस्कार दिने घोषणा गरेको थियो । त्यस्तै उपविजेता बनेको दक्षिण अफ्रीकाले २० करोड भारु पुरस्कार पाएको छ । 

गएराती सम्पन्न फाइनल खेलमा भारतले दक्षिण अफ्रीकालाई ५२ रनले पराजित गर्दै पहिलो पटक विश्वकपको उपाधि जितेको थियो । 

  • Related Posts

    वार्ता लाइभ गर्न खेलाडीको अडान, एन्फाले गर्यो अस्वीकार

    काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) र आन्दोलनरत खेलाडीबीचको वार्ता नहुने भएको छ । वार्ताका लागि एन्फा कम्प्लेक्स पुगेका खेलाडीले वार्ताको प्रत्यक्ष प्रसारण गर्न गरेको माग एन्फाले अस्वीकार गरेपछि खेलाडीसँगको…

    भारत टूरमा जाने नेपाली महिला क्रिकेट टिमको घोषणा

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले भारत टुरमा जाने नेपाली महिला क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले इन्दु बर्माको नेतृत्वमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली…

    पहिलो

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    • November 11, 2025
    • 73 views
    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    • November 11, 2025
    • 62 views
    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    • November 11, 2025
    • 62 views
    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    लिङ्देन र थापाबीच भेटवार्ता

    • November 11, 2025
    • 54 views
    लिङ्देन र थापाबीच भेटवार्ता

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 46 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 43 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक