विश्व अधिकारी डिआइजीमा बढुवा सिफारिश

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस भएका छन् । 

गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले सोमबार अधिकारीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो । यस अघि डिआइजी इश्वर कार्की एआइजीमा बढुवा भएपछि रिक्त रहेको डिआइजीमा अधिकारीलाई बढुवा सिफारिस गरिएको हो ।

  • Related Posts

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । काँग्रेसले सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि  केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको  मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी…

    एमालेको बन्दसत्रको समय फेरी सर्यो

    काठमाडौं । नेकपा एमालेको बन्दसत्रको समय फेरी सरेको छ । यसअघि दिउसो १ बजेदेखि शुरु हुने भनिएकोमा अब ३ बजेदेखि शुरु हुने भएको हो ।  यसअघि आजै बसेको केन्द्रीय कमिटीको बैठकले…

    पहिलो

    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    • December 14, 2025
    • 7 views
    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    • December 14, 2025
    • 11 views
    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    • December 14, 2025
    • 8 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    पाकिस्तानी गुप्तचरसँग सम्पर्कमा रहेको भन्दै अवकाशप्राप्त भारतीय वायुसेना अधिकारी पक्राउ

    • December 14, 2025
    • 12 views
    पाकिस्तानी गुप्तचरसँग सम्पर्कमा रहेको भन्दै अवकाशप्राप्त भारतीय वायुसेना अधिकारी पक्राउ

    एमालेको बन्दसत्रको समय फेरी सर्यो

    • December 14, 2025
    • 11 views
    एमालेको बन्दसत्रको समय फेरी सर्यो

    ज्ञवालीपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि पदाधिकारी नबन्ने घोषणा

    • December 14, 2025
    • 11 views
    ज्ञवालीपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि पदाधिकारी नबन्ने घोषणा