विश्व खाद्य स्वच्छता दिवसको अबसरमा विभिन्न कार्यक्रमको आयोजना-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २१ जेष्ठ । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा सप्ताह व्यापी मनाउने क्रममा आज चौँथो दिन खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय वीरगन्ज, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्ज तथा FAN-CAN मधेश प्रदेशको संयुक्त आयोजनामा खाद्य स्वच्छता, गुणस्तर तथा आयात निर्यात सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बीरगंज उधोग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो, भने कार्यक्रममा खाद्य आयात निर्यात तथा गुणस्तर प्रमाणीकरण कार्यालय, पर्सा का प्रमुख विमल दाहाल, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पर्सा का प्रमुख सुरेश सिंह, सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष मनोज कुमार दास, महासचिव शिवजी प्रसाद साह, कार्यसमिति सदस्यहरू को साथै अन्य उद्योगी–व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यसै गरि कार्यक्रममा कार्यालय प्रमुख विमल दाहालले खाद्य स्वच्छता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    दीपेन्द्र प्रजापति/कालो झोला। वीरगंज, २६, असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 127 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-