काठमाडौँ तारकेश्वर नगरपालिका–२ स्थित काभ्रेस्थलीमा रहेको धार्मिक एवम् पर्यटकीयस्थल शान्तिधाममा शनिबार दर्शन गर्ने आएका सर्वसाधारणको भीड । तस्बिर ः रासस