सुमन सुबेदि

१५ कात्तिक, काठमाडौं । क्रिकेटर सन्दीप विरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ । लामिछाने विस्द्ध
सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यायका अनुसार आजदेखि प्रतिवादीको बयान लिने काम सुरु हुने र त्यो सकिएलगत्तै थुनछेक बहस हुनेछ । सम्भवतः बुधबार साँझसम्म अदालतको फैसला आउने छ ।