श्रीलंका ए सँगको दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित

नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका ए सँगको दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ ।

विहिबार सम्पन्न दोस्रो अभ्यास खेलमा श्रीलंका ए ले नेपाललाई ७३ रनले पराजित गरेको हो । श्रीलंका ए ले दिएको २२३ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो । यसअघि श्रीलंका ए ले पहिला ब्याटिंग गर्दै ५ विकेट गुमाएर २२२ रन बनाएको थियो ।

यसअघि पहिलो खेलमा नेपाल श्रीलंका ए सँग ६ विकेटको हार बेहोरेको थियो ।

नेपालले श्रीलंकामा अब जनवरी २४ मा तेस्रो अभ्यास खेल खेल्ने तालिका छ । त्यसपछि नेपाली टिम भारत जाने छ । भारतमा मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट एघारसँग जनवरी २९ मा अभ्यास खेल खेल्ने छ भने जनवरी ३१ मा सिसिआईसँग खेल्ने क्यानले जानकारी दिएको छ ।

  • Related Posts

    इङल्याण्डसँग नेपाल ४ रनले पराजित

    नेपाल इङल्याण्डसँग ४ रनले पराजित भएको छ । आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह सी को खेलमा इङल्याण्डले दिएको १८५ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन…

    नेपालले चौथो विकेट गुमायो, कप्तान रोहित आउट

    नेपालले चौथो विकेट गुमाएको छ । नेपालका कप्तान रोहित पौडेल ३९ रन बनाएर आउट भएका हुन् । उनलाई लियाम डवसनले आउट गरेका हुन् ।  इङल्याण्डले दिएको १८५ रनको लक्ष्य पछाएको…

    पहिलो

    अण्डाको मूल्यमा भारी गिरावट

    • February 9, 2026
    • 2 views
    अण्डाको मूल्यमा भारी गिरावट

    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    • February 9, 2026
    • 4 views
    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • February 9, 2026
    • 16 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    • February 9, 2026
    • 13 views
    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    • February 8, 2026
    • 147 views
    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    दुर्गा प्रसाई रिहा

    • February 8, 2026
    • 26 views
    दुर्गा प्रसाई रिहा