श्री ताराचन्द किशन लाल आधारभूत विद्यालय मा छात्रवृत्ति वितरण-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २४ असार । श्री ताराचन्द किशनलाल आधारभुत विधालय, बीरगंज ले  छात्रवृत्ति  वितरण  कार्यक्रम को आयोजना गरेको छ ।

श्री ताराचन्द किसनलाल आधारभुत बिधालय का उत्कृष्ट छात्र छात्रा हरु लाई मेडल तथा छात्रवृत्ति वितरण गरेको हो । सो कार्यक्रम का प्रमुख अतिथि  वीरगंज महानगर पालिकाका उप प्रमुख इम्तियाज आलम ले मेडल तथा छात्रवृत्ति बिद्यार्थीहरु लाई  वितरण गर्नु भएको थियो ।

मन्तब्यको क्रममा उप प्रमुख आलम ले आफु पनि यसै विधालयबाट शिक्षा हासिल  गरेको हो र यस विधालयको विकासका लागि आवश्यक पर्ने हरेक किसिमको सहयोग गर्ने प्रतिवद्धता गर्नु भयो । साथै बालबालिकाहरुको उज्वल भविष्यको कामना समेत गर्नु भयो । बिधालय मा अध्यनरत सम्पुर्ण दलित छात्र छात्रा हरुलाई छात्रवृत्ति दिने घोषणा गर्नु भएको छ । यदि बिधालय मा जन शक्ति को आभव भयो भने थप शिक्षक हरु लाई दरबन्दी को बेवास्ता मिलाउने र आवस्यकता अनुसार बिधालय लाई चाहिने सामान हरु पुर्ती गर्ने भनु भयो ।

बिद्यार्थी हरु लाई खेलकुद का समाग्री देखि लिएर छमता बिकास का लागि चाहिने हरेक सामान उपलब्ध गराउने भनु भयो । सो कार्यक्रम मा  वडा नं. २ का वडा अध्यक्ष महम्द रेयाज मिया, वडा नं. २ का वडा सदस्य अब्दुल लतिफ अंसारी, बसिर मिया हजाम  बिधालय का प्र.अ.शिक्षक शिक्षिका, स्थानीय बासी  लगायतका सहभागिता रहेको कुरा बिरगंज महानगर पालिका का उप प्रमुख को प्रेस सल्लाहकार महमद सदाब ले बताएका छन् ।

  • Related Posts

    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    काठमाडौँ, ७ साउनः प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,“हालका दिनमा…

    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    टीकापुर (कैलाली), ७ साउनः बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् । व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन्…

    पहिलो

    बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्री डा राणासँग आग्रह– त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्

    • July 22, 2024
    • 5 views
    बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्री डा राणासँग आग्रह– त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्

    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    • July 22, 2024
    • 9 views
    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

    • July 22, 2024
    • 11 views
    तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    • July 22, 2024
    • 12 views
    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

    • July 22, 2024
    • 13 views
    शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

    विचारः साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

    • July 22, 2024
    • 14 views
    विचारः साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना