संयुक्त राष्ट्रसंघको ७९औ महा सभामा सार्क जर्नालिष्ट फोरमका अध्यक्ष लामाको सहभागिता-

दीपेन्द्र प्रजापति/कालो झोल ।

बीरगंज, २४ भदौ । सार्क जर्नालिष्ट फोरमका अन्तराष्ट्रिय अध्यक्ष राजु लामाले संयुक्त राष्ट्रसंघको ७९औ महासभामा सार्क राष्ट्रका पत्रकारहरुको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने भएका छन । महासभा आगामी सेप्टेम्बर १० तारिकदेखि राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा सुरु हुँदै छ ।

अध्यक्ष लामाले संयुक्त राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा सेप्टेम्बर २० र २१ तारिकमा आयोजना हुने सो महासभामा सहभागिता जनाउदै दक्षिण एशियाली पत्रकारहरुको अवस्था, उनीहरुको भोगाई, मानवाअधिकार र शान्ति स्थापनामा उनीहरुले खेलेको भूमिकाको बारेमा जानकारी गराउने छन् ।

उनले सो समयमा हुने ‘साईडलाईन मिटिङ्ग’मा सक्रियता पूर्वक भाग लिदै समुहगत छलफलमा सार्क मूलुकमा पत्रकारले आ–आफ्नो राष्ट्रमा शान्ति स्थापना गर्न, लोकतन्त्रको रक्षा गर्दै मानवअधिकारको संरक्षणका लागि सार्क जर्नालिष्ट फोरमसमेतले खेलेको भूमिकाका बारेमा जानकारी गराउने बताए ।

सो महासभाको बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिोनिओ गुटरेशले सम्बोधन गर्ने छन् । सार्क जर्नालिष्ट फोरममा दक्षिण एशियाली पत्रकारहरुको अधिकार रक्षाको लागि स्थापना गरिएको संस्था हो । यसको मुख्यालय काठमाण्डौ, नेपालमा रहेको छ ।

  • Related Posts

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०६ असार । हालै काठमाडौंमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई हस्तान्तरण गरिएको छ । सम्मेलनका आयोजक…

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०३ असार । नेवा : पत्रकार राष्ट्रिय दबु र सार्क पत्रकार मञ्चले आयोजना गरेको तथा नेपाल आदिवासी पत्रकार महासंघ (FONIJ) सँगको सहकार्यमा ७ बुँदे प्रस्ताव…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 82 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 137 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-