संयुक्त राष्ट्रसंघको ७९औ महा सभामा सार्क जर्नालिष्ट फोरमका अध्यक्ष लामाको सहभागिता-

दीपेन्द्र प्रजापति/कालो झोल ।

बीरगंज, २४ भदौ । सार्क जर्नालिष्ट फोरमका अन्तराष्ट्रिय अध्यक्ष राजु लामाले संयुक्त राष्ट्रसंघको ७९औ महासभामा सार्क राष्ट्रका पत्रकारहरुको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने भएका छन । महासभा आगामी सेप्टेम्बर १० तारिकदेखि राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा सुरु हुँदै छ ।

अध्यक्ष लामाले संयुक्त राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा सेप्टेम्बर २० र २१ तारिकमा आयोजना हुने सो महासभामा सहभागिता जनाउदै दक्षिण एशियाली पत्रकारहरुको अवस्था, उनीहरुको भोगाई, मानवाअधिकार र शान्ति स्थापनामा उनीहरुले खेलेको भूमिकाको बारेमा जानकारी गराउने छन् ।

उनले सो समयमा हुने ‘साईडलाईन मिटिङ्ग’मा सक्रियता पूर्वक भाग लिदै समुहगत छलफलमा सार्क मूलुकमा पत्रकारले आ–आफ्नो राष्ट्रमा शान्ति स्थापना गर्न, लोकतन्त्रको रक्षा गर्दै मानवअधिकारको संरक्षणका लागि सार्क जर्नालिष्ट फोरमसमेतले खेलेको भूमिकाका बारेमा जानकारी गराउने बताए ।

सो महासभाको बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिोनिओ गुटरेशले सम्बोधन गर्ने छन् । सार्क जर्नालिष्ट फोरममा दक्षिण एशियाली पत्रकारहरुको अधिकार रक्षाको लागि स्थापना गरिएको संस्था हो । यसको मुख्यालय काठमाण्डौ, नेपालमा रहेको छ ।

  • Related Posts

    The Most Effective Ideas In 2024 Guide to Betting on the Rugby Six Nations: Tips and Strategies

    Best Sports Betting Sites in Bangladesh 2024 This is done to authenticate the veracity of the customer. Up to $300 in bonus money can be claimed. To apply it, the…

    तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे

    काठमाडौँ । तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादशैंको महानवमीमा मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । त्यसैले महानवमीको दिन उक्त मन्दिरमा दर्शनार्थीको निकै घुइँचो लाग्ने गर्दथ्यो । हनुमानढोका दरबार क्षेत्रमा…

    पहिलो

    झापामा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

    • October 15, 2024
    • 13 views
    झापामा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

    जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त

    • October 15, 2024
    • 12 views
    जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त

    सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री

    • October 15, 2024
    • 10 views
    सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री

    उत्तर कोरियासँगको रक्षा सम्झौता ‘स्पष्ट’रुस

    • October 15, 2024
    • 15 views
    उत्तर कोरियासँगको रक्षा सम्झौता ‘स्पष्ट’रुस

    तीन सय ८६ जनामा स्क्रब टाइफस

    • October 15, 2024
    • 9 views
    तीन सय ८६ जनामा स्क्रब टाइफस

    The Most Effective Ideas In 2024 Guide to Betting on the Rugby Six Nations: Tips and Strategies

    • October 15, 2024
    • 5 views