सडक निर्माणमा भ्रष्टाचार, निर्माण कम्पनि र ७ कर्मचारीविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीसमेत ७ जना र निर्माण सेवा कम्पनीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्धा दायर गरेको छ ।

अख्तियारले अनुसन्धानका क्रममा नगरपालिकाको कारागार रानागाउँ नेटीबजार सडकको ठेक्का प्रक्रियामा मिलोमतो गरेर ठेक्का दिएको प्रमाणित भएको बताउदै विशेष अदालत,मा मुद्धा दायर गरेको जनाएको छ ।

अख्तियारले ८१ लाख ५३ हजार ६३० बिगो कायम गर्दै भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, ईन्जिनियर मोहन मल्ल, सामाजिक विकास अधिकृत कार्यरत अनिश शाह, कानून अधिकृत प्रकाश कुमार शाही, लेखापाल राजेन्द्र बहादुर कठायत, नायब सुब्बा कृति बहादुर थापा र थापा/सविन/सुदर्शन जे.भी., खलगां ४ जाजरकोट र उक्त जे.भी.का आधिकारिक प्रतिनिधि थापा निर्माण सेवाका प्रोप्राइटर दिप बहादुर खत्रीविरुद्ध मुद्धा दायर गरेको जनाएको छ । 

  • Bishnu Timalsina

    Related Posts

    रास्वपाले फागुन २१ को चुनावको लागि खोल्यो उम्मेदवारको आवेदन, शुल्क २५ हजार

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनका लागि पार्टीको आन्तरिक उम्मेदवार छनौट प्रक्रियाको आवेदन खुला गरेको छ ।  रास्वपाले सहभागी हुन इच्छुक…

    मुग्लिङ-काठमाडौँ सडकको जवाङ खोलामा दुई बस ठोक्किए

    धादिङ । मुग्लिङ-काठमाडौँ सडकखण्डको जवाङ खोलामा दुई वटा यात्रू बस ठोक्किएका छन् । बस ठोक्किदा भएका घाइते यात्रूको उद्धार गरेर नजिक अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बसको सिसा…

    पहिलो

    रास्वपाले फागुन २१ को चुनावको लागि खोल्यो उम्मेदवारको आवेदन, शुल्क २५ हजार

    • December 7, 2025
    • 10 views
    रास्वपाले फागुन २१ को चुनावको लागि खोल्यो उम्मेदवारको आवेदन, शुल्क २५ हजार

    मुग्लिङ-काठमाडौँ सडकको जवाङ खोलामा दुई बस ठोक्किए

    • December 7, 2025
    • 11 views
    मुग्लिङ-काठमाडौँ सडकको जवाङ खोलामा दुई बस ठोक्किए

    बर्दिया घटनाबारे सत्यतथ्य छानविन गर्न समिति गठन

    • December 7, 2025
    • 9 views
    बर्दिया घटनाबारे सत्यतथ्य छानविन गर्न समिति गठन

    ललितपुरको गोदावरीबाट सात जना पक्राउ

    • December 7, 2025
    • 11 views
    ललितपुरको गोदावरीबाट सात जना पक्राउ

    प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

    • December 7, 2025
    • 12 views
    प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

    सशस्त्र प्रहरी बल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको सवारी साधन सहित विभिन्न सामानहरु पक्राउ-

    • December 6, 2025
    • 119 views
    सशस्त्र प्रहरी बल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको सवारी साधन सहित विभिन्न सामानहरु पक्राउ-