सरकारले आइतबारसम्मको समय माग्यो, त्यसपछि हामीले निर्णय गर्छौं- दुर्गा प्रसाई

 दुर्गा प्रसाईले आइतबारसम्म सरकारसँग सहमति नभए आन्दोलनको घोषणा गर्ने बताएका छन् ।

विहिबार सरकारसँगको वार्तापछि प्रतिक्रिया दिदै सरकारले आइतबारसम्मको समय मागेकाले आफुहरुले पर्खिने र सहमति नभए आन्दोलनमा जाने बताएका हुन् । प्रसाईले भने- ‘मैले गम्भीर रुपमा मुद्धाहरु राखे । हामीले उठाएका मुद्धा जनता मुद्धा हुन् भनेर राखे । उहाँहरुले आइतबारसम्मको समय दिनुस । आइतबार बसेर दुई पक्ष बसेर हस्ताक्षर गरौँ र सोमबारको क्याबिनेटबाट निर्णय गर्छौं भन्नु भएको छ ।’

प्रसाईले एउटा पक्षलाई रुवाएर अर्को पक्ष चुनावमा जान नसक्ने भन्दै आफुहरुका माग ठुला नभएको बताए । उनले आफुहरुले घर लिलाम नगर, जग्गा लिलाम नगर, सुकम्बासी नबनाउन, ऋण तिर्ने मौका देउ भनेको बताए ।

प्रसाईले आफुले प्रधानमन्त्रीसँग आफ्ना माग पुरा नभए गाउँबाट जग्गा लिलामी गरिदिने लघुवित्त र बैंक लखेट्ने बताएको जानकारी दिए ।

  • Related Posts

    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता लिन महान्यायाधिवक्ता सबिता भण्डारीले बुधबार गरेको निर्णय कार्यालयको वेबसाइटबाटै हटाइएको छ । महान्यायाधिवक्ता…

    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट

    विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले बहुचर्चित झापा-५ बाट प्रतिनिधि सभा सदस्यका लागि समिर तामाङलाई उम्मेदवा बनाएको छ । हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवार सार्वजनिक गर्दै झापा-५…

    पहिलो

    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    • January 16, 2026
    • 26 views
    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट

    • January 16, 2026
    • 9 views
    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 12 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 18 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 20 views