सशस्त्र प्रहरीका डीआईजी ढकाल द्वारा चार वटा जिल्लाको अनुगमन-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १८ कार्तिक । मधेस प्रदेश स्थित रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, बर्दिबास द्वारा आज यहाँका सिमावर्ती क्षेत्रमा निरीक्षण तथा स्थानीय प्रशासन तथा जनप्रतिनिधिहरु संग भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

मधेस प्रदेश का सशस्त्र प्रमुख बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल ले यस प्रदेशका ४ वटा जिल्लाहरू सर्लाही, रौतहट, बारा र पर्साका ४ वटै प्रमुख जिल्ला अधिकारीहरु, गण तथा विभिन्न प्रस्तावित सीमा सुरक्षा गुल्म, बी. ओ. पी. लगायत सुरक्षा बेस हरुको निरीक्षण गर्नुको साथै आवश्यक निर्देशन पनि दिनु भएको छ ।

यसै गरि सीमा क्षेत्रमा रहेका विभिन्न वडा तथा गाउँ पालिका का जनप्रतिनिधिहरु लगायत संचारकर्मीहरु संग भेटघाट तथा छलफल गरि आवश्यक जानकारी समेत लिनु भएको छ ।

साथै आजै आउनु भएका जिल्ला प्रशासन कार्यालय, पर्सा का प्रमुख जिल्ला अधिकारी भोला दाहाल संग भेटघाट गरि पर्सा जिल्लाको सुरक्षा स्थिति बारे जानकारी पनि गराएका कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द भट्टले कालो झोला लाई बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले सुझाव पेस गरेकी छन् ।  चितवनमा जारी विस्तारित बैठकको दोस्रो दिन कार्कीले सुझाव पेस गरेकी हुन्…

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    काठमाडौं । ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा नेपाल ट्रष्टको कार्यालय दरबारमार्ग काठमाडौंका तत्कालीन सहसचिव पदमा कार्यरत चितवन भरतपुर महानगरपालिका-१५ बस्ने ६६ वर्षीय लेख बहादुर कार्कीलाई प्रहरीले पक्राउ…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 19 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 24 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 28 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 23 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 32 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट