सशस्त्र प्रहरी बल गढीमाई बाहिनी द्वारा विपद प्रभावितहरु संग दशैं कार्यक्रम-

दीपेन्द्र प्रजापति/कालो झोला ।

चितवन, २३ असोज । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर, भण्डारा, चितवनले बुधबार सिन्धुलीको खुर्कोटमा बिपद प्रभावितहरु संग दशै कार्यक्रम अन्तर्गत खाना खाने कार्यक्रमको आयोजना गरेको छ ।

स्थानिय विपद प्रभावितहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल विपद व्यवस्थापन वेश, खुर्कोट का सशस्त्र प्रहरी कर्मचारी तथा स्थानिय समाजसेवी, जनप्रतिनिधिहरु तथा स्थानीय समाजसेवी, जनप्रतिनिधिहरु बिच खाना खाने कार्यक्रम सम्पन्न भएको छ । बाहिनीका 21C S. S. P. तीर्थ राज पौडेल, सिन्धुलीका गुल्म पति, इप्रका प्रमुख, वडाध्यक्ष लगायत ३ सय जनाको सहभागीता रहेको कुरा बाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताएका छन् ।

त्यस्तै भोली बिहीबार विरगन्ज उद्योग वाणिषय संघको प्रायोजनमा २ सय ५० जनालाई मूलकोट, नेपालचोक र मंगलटारमा राहत वितरण गर्ने कार्यक्रम रहेको छ ।

यसै बीच काठमाडौ वाट ओखलढुंगा जादै गरेको बस दोलखाको भिमेश्वर नगरपालिका-०८, चङ्‌गेमा दुर्घटना हुदा ४२ जना घाइते भई स्थानिय विभिन्न अस्पतालहरुमा उपचार भैरहेको तथा त्यस मध्ये १५ जना मध्यम घाइते वाकीको अवस्था सामान्य रहेको कुरा पनि बाहिनी पति ठाडा मगरले बताएका छन् ।

  • Related Posts

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०६ असार । हालै काठमाडौंमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई हस्तान्तरण गरिएको छ । सम्मेलनका आयोजक…

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०३ असार । नेवा : पत्रकार राष्ट्रिय दबु र सार्क पत्रकार मञ्चले आयोजना गरेको तथा नेपाल आदिवासी पत्रकार महासंघ (FONIJ) सँगको सहकार्यमा ७ बुँदे प्रस्ताव…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 82 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 138 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-