सशस्त्र प्रहरी बल द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका सामानहरु सहित एउटा मोटरसाइकल बरामद-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०४ असोज । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज बाट खटिएको टोलीले शुक्रबार बीरगंज महानगरपालिका वडा नं. १६, ईनर्वा स्थित बिभिन्न सीमा नाकाहरु बाट अबैध रुपमा भन्सार छली स्वयम् ब्यक्ति तथा बिभिन्न सार्वजनिक सवारी साधनहरु लगायत ना. ५७ प ५३२६ नंबरको मोटरसाइकल मा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको अंदाजी मुल्य रु. १४ लाख ६४ हजार ७ सय ७० बराबरको किराना सामान, कपडा, जुता र बिभिन्न किसिमको औषधि सहित उक्त मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

साथै आजकै सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि सिर्सिया बाट खटिएको टोलिले रु. २ लाख १० हजार ५ सय १० बराबरको कपडा नियन्त्रणमा लिईएको छ, भने वि.‌ओ.पि. अमरपट्टी बाट खटीएको टोलीले रु. ५२ हजार बराबरको कपडा बरामद गरी जम्मा रु. १७ लाख २७ हजार २ सय ८० बराबरको विभिन्न किसिमका सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि आजै बीरगंज भन्सार कार्यालय मा दाखिला गरेको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंह ले बताएका छन् ।

  • Related Posts

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ चैत । आज विश्व मुख स्वास्थ्य दिवस । यस वर्षको विश्व मुख स्वास्थ्य दिवसको नारा ‘खुशी मुख खुशी मन’ भन्ने रहेको छ । यस…

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, ०६ चैत । वीरगंजको ड्राइपोर्टदेखि बगही जोड्ने सडकमा कल्भर्ट निर्माणको काम सुरु भएको छ । कल्भर्ट नहुँदा आवतजावतमा समस्या भएको स्थानीयको गुनासोपछि महानगरपालिकाले उक्त सडकमा…

    पहिलो

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    • March 20, 2025
    • 15 views
    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    • March 19, 2025
    • 23 views
    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    • March 18, 2025
    • 48 views
    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    • March 15, 2025
    • 76 views
    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    • March 12, 2025
    • 39 views
    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    • March 11, 2025
    • 34 views
    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-