सशस्त्र प्रहरी बल नेपाल तथा बीरगंज भन्सार कार्यालय को संयुक्त टोली द्वारा लाखौंको अबैध सामान बरामद-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ३० जेष्ठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज तथा बीरगंज भन्सार कार्यालयका प्रतिनिधि सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको संयुक्त टोलिले विशेष सुचनाको आधारमा बीरगंज महानगरपालिका वडा नं. १९, बर्वा स्थित एक घरमा भारतबाट भन्सार छलि ल्याई बेवारिसे अवस्थामा गोदाम गरि राखेको lakme complexion cream १४ हजार ५ सय ९२ पिस (मूल्य रु.१४ लाख ५९ हजार २ सय ) Lakme moisture riser १६ हजार १ सय २८ पिस (मूल्य रु. ८ लाख ०६ हजार ४ सय ) गरि मूल्य रु. २२ लाख ६५ हजार ६ सय बराबरको १६ पोका ल्याक्मि क्रिम र सोही ठाउँ मा नै भारतबाट भन्सार छलि ल्याई घर धनी कोहि नभएको घरमा अबैध रुपमा गोदाम गरि राखेको मूल्य रु. ६ लाख बराबरको Moong daal ३ हजार के. जि. (१ सय २० बोरा) गरि जम्मा मूल्य रु. २८ लाख ६५ हजार ६ सय बराबरको सामानहरु फेला परेको हुदा उक्त सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बुधबार बिरगंज भन्सार कार्यालय, पर्सामा बुझाईएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले बताएका छन् ।

  • Related Posts

    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०६ श्रावण । गुरु पुर्णिमाको अवसरमा आइतबार वीरगंजको अशोकवाटिका स्थित शंसान घाट परिसरमा वृक्षारोपण गरिएको छ । शंसान घाट परिसरलाई हरियाली पार्कसहितको मनोरम बनाउन वृक्षारोपण…

    श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

    भोजपुर, ६ साउनः जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन् । वर्षाका कारण पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि श्रमदान गरेर सञ्चालनमा ल्याइएको हो । वर्षाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    • July 21, 2024
    • 24 views
    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    • July 21, 2024
    • 12 views
    सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

    • July 21, 2024
    • 10 views
    श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

    पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

    • July 21, 2024
    • 12 views
    पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

    एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

    • July 21, 2024
    • 9 views
    एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

    मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिँदै

    • July 21, 2024
    • 8 views
    मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिँदै