सशस्त्र प्रहरी बल पर्सा द्वारा लाखौं मूल्य बराबरको सामान भन्सार दाखिला-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०४ बैशाख । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा चैत ३० गते लाखौं मूल्य बराबरको विभिन्न प्रकारका सामानहरु बरामद गरि बिहीबार बीरगंज भन्सारमा दाखिला गरेका छन् ।

उक्त दिन वीरगंज महानगरपालिका वडा नं. ०२, छप्कैया गाउँ स्थित भारत बाट अबैध रुपमा भन्सार छलि सामान नेपाल तर्फ ल्याई उक्त गाँउको गल्लीमा बेवारिसे अवस्थामा भण्डारण गरी राखिएको अवस्था बाट त्यहाँ बाट खटिगएको बिशेष टोलीले भन्सार दाखिला मुल्य रु. २१ लाख १६ हजार १ सय बराबरको जुत्ता, चप्पल, काजु, मरिच र मानिसले प्रयोग गर्ने विभिन्न नर्मल औषधीहरु बरामद गरी बुझाईएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    आज विश्व रेडियो दिवस मनाइदै

    आज विश्व रेडियो दिवस विश्वभर मनाइदैछ ।  हरेक वर्षको फेब्रुअरी १३ तारिखको दिन विश्व रेडियो दिवस मनाइने गरिएको छ । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सांस्कृतिक संगठन युनेस्कोले…

    अपाङ्गता भएका बालबालिकाहरुलाई शैक्षिक सहयोग, मेयर सिंहले प्रदान गरे १६ जनालाई जनही ५ हजार रुपैयाँ-

    दीपेन्द्र प्रजापति /कालो झोला । बीरगंज , २८ माघ । अपाङ्गता भएका १६ बालबालिकालाई मेयर सिंहले प्रदान गरे जनही ५ हजार शैक्षिक सहयोग वीरगंज महानगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत…

    पहिलो

    परराष्ट्रमन्त्री शर्मासँग अमेरिकी इन्डो-प्यासिफिक कमाण्ड प्रमुखबाट शिष्टाचार भेट

    • February 13, 2026
    • 21 views
    परराष्ट्रमन्त्री शर्मासँग अमेरिकी इन्डो-प्यासिफिक कमाण्ड प्रमुखबाट शिष्टाचार भेट

    बलिवुड निर्देशक विक्रम भट्ट दम्पतीलाई अदालतबाट जमानत

    • February 13, 2026
    • 22 views
    बलिवुड निर्देशक विक्रम भट्ट दम्पतीलाई अदालतबाट जमानत

    काँग्रेसले आइतबार चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्ने

    • February 13, 2026
    • 19 views
    काँग्रेसले आइतबार चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्ने

    प्रधानमन्त्री कार्कीको बंगलादेशमा निर्वाचन सम्पन्न भएकोमा बधाई, सहकार्य गर्ने प्रतिबद्धता

    • February 13, 2026
    • 23 views
    प्रधानमन्त्री कार्कीको बंगलादेशमा निर्वाचन सम्पन्न भएकोमा बधाई, सहकार्य गर्ने प्रतिबद्धता

    बंगलादेश प्रधानमन्त्री बन्ने निश्चित भएका तारिक रहमान को हुन् ?

    • February 13, 2026
    • 20 views
    बंगलादेश प्रधानमन्त्री बन्ने निश्चित भएका तारिक रहमान को हुन् ?

    जबरजस्ती करणीको अभियोगमा सुनसरीबाट एक जना पक्राउ

    • February 13, 2026
    • 21 views
    जबरजस्ती करणीको अभियोगमा सुनसरीबाट एक जना पक्राउ