सशस्त्र प्रहरी बल पर्सा द्वारा लागु औषध गाँजा सहित दुई वटा मोटरसाइकल बरामद-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०८ मंसिर । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, सुवर्णपुर आज दिउँसो करिब ०४:०० बजेको समयमा पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ०४, मालिबस्ती बाट प्रतिवन्धित लागु औषध गाँजा सहित दुई वटा बेवारिसे मोटरसाईकल आफ्नो नियन्त्रणमा लिएको छ ।

आज त्यहाँ बाट खटिएको टोलिले उल्लेखित स्थान भएर नेपाल बाट भारत तर्फ जाँदै गरेको प्र. ०२ ००१ प ५२०२ र BR 22 AK 2944 नम्बरको मोटरसाइकल लाई चेक जाँच गर्ने क्रममा दुई वटै मोटरसाईकल चालक मोटरसाईकल छाडी भागि गएको हुँदा उक्त मोटरसाईकल लाई चेक जाँच गर्दा मोटरसाईकल को ट्याङ्की भित्र लुकाई छिपाई राखिएको अंदाजी ९ के. जी. लागु औषध गाँजा फेला परेको हुँदा दुई वटै मोटरसाईकल र मोबाईल (एन्ड्रोईड) १ थान सहित गाँजा बरामद गरी आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको कुरा शसस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जन ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ पौष । प्रहरी चौकी, सिर्सिया, पर्सा ले विशेष सूचनाको आधारमा सोमबार राति करिब ०८:०० बजेको समयमा प्रतिवन्धित लागु औषध गाँजा सहित पिक अप गाडी…

    पर्सा मा चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलका गणपति भट्ट द्वारा अभियान तिब्र-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ मंसिर । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले यस चालु आर्थिक बर्ष २०८२/०८३ को ५ महिनाको अवधिमा रु. १३ करोड…

    पहिलो

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    • December 16, 2025
    • 106 views
    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    • December 16, 2025
    • 15 views
    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    • December 16, 2025
    • 18 views
    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    • December 16, 2025
    • 21 views
    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    • December 16, 2025
    • 17 views
    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो

    • December 16, 2025
    • 18 views
    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो