सामुदायिक प्रहरी सेवा केन्द्र, छपकैया र वडा नं.०२ को संयुक्त आयोजनामा नि: शुल्क आँखा शिविर सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २७ कार्तिक । सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा तथा बिरगंज महानगर पालिका वडा नं.२ छ्पकैया को सहयोग मा बिरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहकार्य मा आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम मा १ सय ६० जना ले आँखा चेकजाँच गराएका थिए भने त्यस मधे ४४ जना मा मोतिया बिन्दु देखा परेको छ । जस मधे पुरुष २२ महिला २२ गरि जम्मा ४४ जना मा मोतिया बिन्द फेला परेको हो ।

कार्यक्रम का प्रमुख अतिथि बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम को भनाई अनुसार सामुदायिक सेवा केन्द्र ले गरेको कार्यक्रम धेरै नै सराहनीय योग्री छ र म सामुदायिक सेवा केन्द्र का अध्यक्ष हाजी डा. ग्यासुदिन ठकुराई लाई हृदय देखि धन्यवाद दिन चाहन्छु कि उहाँ ले वडा बासिहरु को लागि आँखा शिविर को आयोजन गर्नु भएको छ ।

म धन्यवाद दिन चाहन्छु यश वडा कार्यालय का वडा अध्यक्ष महमद रेयाज मिया लाई हतोमालो गरेर यो कार्यक्रम सफल बनाउनु भएको मा र यश वडा बासिहरु को लागि हुने सहयोग गर्ने प्रतिबधता गर्दछु । आउने दिन हरु मा यस्ता शिविर को आयोजन गर्न वडा अध्यक्ष तथा सामुदायिक का अध्यक्ष हरु लाई हार्दिक अनुरोध पनि गर्नु भएको छ ।

त्यसै गरि बिरगंज महानगर पालिका वडा नं.२ का वडा अध्यक्ष महमद रेयाज मिया ले मोतिया बिन को अप्रेसन फ्री हुने यस्मा कुनै किसिम को शुल्क न लागने बताउनु भयो । म संग हुने सहयोग गर्ने छु ।

यहि शनिबार मोतिया बिन्दु को अपरेसन निसुल्क गर्ने जानकारी महेश सिंह धामिले दिनु भएको छ ।

उक्त कार्यक्रम मा शास्त्र प्रहरी का डि एस पि पुरुसोतम भण्डारी, वडा प्रहरी कार्यालय का प्रहरी निरीक्षक बिक्रम सुवेदी, वडा सदस्य बसिर मिया, अब्दुललतिफ मिया अंसारी लगयात का उपस्तिथि रहे को थियो भने कार्यक्रम समापन सामुदायिक सेवा केन्द्र का अध्यक्ष हाजी डा. ग्यासुदिन मिया ठकुराई ले गर्नु भएको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २५ मंसिर । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय, सुवर्णपुर ले आज दिउँसो करिब ०३:०० बजेको समयमा प्रतिवन्धित लागु औषध गाँजा ९१ किलो…

    ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

    काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेको महाधिवेशन भाड्ने षड्यन्त्र सफल हुन नदिने बताएका छन् । नेता बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल गरिएको आरोप…

    पहिलो

    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    • December 11, 2025
    • 107 views
    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    • December 11, 2025
    • 6 views
    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

    • December 11, 2025
    • 9 views
    ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

    तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई काँग्रेसको निर्देशन

    • December 11, 2025
    • 12 views
    तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई काँग्रेसको निर्देशन

    नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेज बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता-

    • December 10, 2025
    • 106 views
    नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेज बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता-

    प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट

    • December 10, 2025
    • 14 views
    प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट