सिंगापुरमा बलिवुड गायक जुबीन गर्गको दुखद दुर्घटनामा निधन

काठमाडौँ । प्रसिद्ध बलिवुड गायक जुबीन गर्गको सिंगापुरमा एक दुखद दुर्घटनामा निधन भएको छ ।

स्कुबा डाइभिङ गर्दा उनी दुर्घटनामा परेपछि सिंगापुरमा उपचारको क्रममा निधन भएको मिडिया रिपोर्टमा उल्लेख छ । ५२ बर्षिय गर्ग उत्तर पूर्व महोत्सवमा भाग लिन सिंगापुरमा थिए, जहाँ उनले सेप्टेम्बर २० मा प्रस्तुति दिने कार्यक्रम थियो । उनको अचानक मृत्युले प्रशंसकहरू र सम्पूर्ण आसामी समुदायलाई स्तब्ध बनाएको छ ।

जुबीन गर्गले २००६ को फिल्म ‘ग्याङ्स्टर’ को ‘या अली’ गीत गाए, जसले उनलाई लोकप्रियताको शिखरमा पुर्याएको थियो । उनले २००२ को फिल्म काँटे को ‘जाने क्या होगा रामा रे’ गीत पनि गाएका थिए । उनले फिल्म नमस्ते लन्डनको ‘दिलरुबा’ गीत पनि गाएका थिए ।

पूर्व राज्यसभा सांसद रिपु बोराले ट्विटरमा गायकलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।  आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले जुबीन गर्गको निधनमा शोक व्यक्त गरेका छन् । 

  • Related Posts

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    काठमाडौं । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा चीनको सबैभन्दा उन्नत विमानवाहक जहाज फुजियानले सेवा दिन शुरु गरेको छ । फुजियान चीनको तेस्रो युद्धपोत हो, जसमा इलेक्ट्रोम्याग्नेटिक…

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरू मध्ये एक जेम्स वाटसनको निधन भएको छ । उनी ९७ वर्षका थिए । अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । डीएनए…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 19 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 24 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 28 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 23 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 32 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट