सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २५ मंसिर । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय, सुवर्णपुर ले आज दिउँसो करिब ०३:०० बजेको समयमा प्रतिवन्धित लागु औषध गाँजा ९१ किलो ग्राम आफ्नो नियन्त्रणमा लिइ नेपाल प्रहरीलाई बुझाएको छ ।

पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ०४, निर्मलबस्ती स्थित बाट सशस्त्र प्रहरी नायब उपरीक्षक किशन के. सी. को कमाण्डमा खटिएको १० जनाको पैदल गस्ति टोलिलाई देखी ९/१० जना ब्यक्तिहरुले नाम्लो लगाई ढाँडमा बोकी नेपाल बाट भारत तर्फ लैजादै गरेको ६ वटा प्लास्टिकको पोका फालि भागिगएको र उक्त पोका हेर्दा ९१ के. जी. लागु औषध गाँजा रहेको हुँदा उक्त गाँजा बरामद गरी साँझ ०५:१५ बजेको समयमा सोही स्थान बाट ईलाका प्रहरी कार्यालय, ठोरी लाई बुझाएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    काठमाडौँ । चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन…

    पहिलो

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 5 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 12 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 13 views

    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    • January 15, 2026
    • 11 views
    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय

    • January 15, 2026
    • 4 views
    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय