सुनसरीमा सशस्त्रले चलाएको गोली लागि एक जनाको मृत्यु, स्थानीय आन्दोलित

सुनसरीको लौकहीमा सशस्त्र प्रहरीले चलाएको गोली लागि एक जना स्थानीयको मृत्यु भएको छ । 

सशस्त्र प्रहरीका अनुसार भारत तर्फबाट भन्सार छलेका सामान बोकी आउँदै गरेको अटो रिक्सा रिक्सा रोक्न खोज्दा फायर गर्दै भागेपछि सशस्त्र प्रहरीले २ राउन्ड जवाफी फायर गरेको थियो । सो क्रममा पछाडिबाट सामान बोकी आउँदै गरेको सिटी सफारीमा रहेका व्यक्तिलाई लागेको बताइएको छ । गोली लागेर स्थानीय विजय शाहको निधन भएको छ ।

घटनापछि आक्रोशित स्थानीयले विरोध जनाउँदै आन्दोलनमा उत्रिएपछि शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले वार्ताको माध्यमबाट समस्या समाधानका लागि पहल थालेको बताएको छ ।

  • Related Posts

    तामाङ समुदायले आज सोनाम ल्होछार मनाउदै

    आज माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार पर्व मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ…

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

     जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नुका साथै…

    पहिलो

    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    • January 19, 2026
    • 25 views
    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    झापा पुगे ओली

    • January 19, 2026
    • 14 views
    झापा पुगे ओली

    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    • January 19, 2026
    • 32 views
    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    • January 19, 2026
    • 14 views
    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    • January 19, 2026
    • 3 views
    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

    • January 19, 2026
    • 11 views
    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट