सुरक्षा बेस, बहुअर्वा भाठ्ठा द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका पटकाहरु नष्ट-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०२ असोज । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस, बहुअर्वा भाठ्ठा ले आज बिहान करिब ०९:३० बजेको समयमा बीरगंज-ठोरी हुलाकी राजमार्ग बाट करिब लाखौं मूल्य बराबरको प्रतिवन्धित विभिन्न किसिमका पटकाहरु बरामद गरि नष्ट गरेको छ ।

एका विहानै बेसपति सशस्त्र प्रहरी नायब निरीक्षक तोयानाथ आचार्यको कमाण्डमा खटिएको चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा पोखरीया तर्फ बाट बीरगंज तर्फ आउदै गरेको मोटरसाइकल लाई चेक जाँच गर्नु भन्दा अगावै चालकले उल्लेखित राजमार्गमा खटिएको सशस्त्र प्रहरी लाई देख्नासाथ मोटरसाइकल बाट अन्दाजी मूल्य रू. १ लाख ०९ हजार बराबरको पटका का ४ वटा बोराहरु रोडमा फ्याकेर भागेको हुनाले नियन्त्रणमा लिइ आवश्यक प्रक्रिया पूरा गरि आजै दिउँसो करिब ०२:४० बजेको समयमा नेपाल प्रहरी, स्थानीय राजनीतिक दलका प्रतिनिधी, स्थानिय बासी तथा संचारकर्मीहरुको रोहबरमा खाल्डोमा पुरी पानी हाली माटोले पुरी नष्ट गरिएको छ ।

  • Related Posts

    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा शनिबार बिहान करिब ०६:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित गण्डक चोक…

    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २४ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहतका वडा प्रहरी कार्यालय, बिर्ता र वडा प्रहरी कार्यालय, श्रीपुर ले विशेष सूचनाको आधारमा बुधबार बीरगंज महानगरपालिका…

    पहिलो

    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    • February 9, 2025
    • 36 views
    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    • February 6, 2025
    • 40 views
    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    पर्साको छिपहरमाई गाउँपालिकामा नि:शुल्क आँखा शिविर को समुद्घाटन सम्पन्न-सबै भन्दा ठूलो काम नै नि:शुल्क आँखाको शल्यक्रिया हो- अध्यक्ष गुप्ता

    • February 5, 2025
    • 46 views
    पर्साको छिपहरमाई गाउँपालिकामा नि:शुल्क आँखा शिविर को समुद्घाटन सम्पन्न-सबै भन्दा ठूलो काम नै नि:शुल्क आँखाको शल्यक्रिया हो- अध्यक्ष गुप्ता

    पर्सा मा श्रोत नखुलेको सात लाख नगद सहित साह पक्राउ-

    • February 5, 2025
    • 64 views
    पर्सा मा श्रोत नखुलेको सात लाख नगद सहित साह पक्राउ-

    जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै-

    • February 4, 2025
    • 43 views
    जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै-

    पर्सा प्रहरी द्वारा लाखौं मूल्य बराबरको विभिन्न मालबस्तुहरू पक्राउ-

    • February 4, 2025
    • 27 views
    पर्सा प्रहरी द्वारा लाखौं मूल्य बराबरको विभिन्न मालबस्तुहरू पक्राउ-