यौन दुर्व्यवहारको आरोपमा अस्ट्रेलियाका पूर्वमन्त्री वार्डलाई पाँच वर्ष नौ महिनाको जेल

काठमाडौँ । कामको क्रममा भेटेका दुई युवाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा अस्ट्रेलियाका पूर्व राजनीतिज्ञ ग्यारेथ वार्डलाई पाँच वर्ष नौ महिनाको जेल सजाय सुनाइएको छ ।

४४ वर्षीय वार्ड जुलाईदेखि जेलमा छन् । एक निर्णायक मण्डलले उनलाई २०१३ र २०१५ मा दुई छुट्टाछुट्टै घटनामा एक युवकलाई बलात्कार गरेको र अर्कोमाथि अभद्र व्यवहार गरेकोमा दोषी ठहर गरेको छ ।

वार्डले २०११ देखि न्यू साउथ वेल्सको तटीय शहर कियामाको प्रतिनिधित्व गर्दै आएका थिए । २०२१ मा आरोप लागेपछि उनले मन्त्री पदबाट राजीनामा दिए, तर सांसद रहे र २०२३ मा पुन: निर्वाचित भए ।

वार्डलाई सजाय सुनाउने न्यायाधीशले यस मुद्दामा कारावास बाहेक अरु कुनै सजाय उपयुक्त नभएको बताउदै पाँच बर्ष नौं महिनाको जेल सजाय सुनाएका छन् ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 74 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 29 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 47 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 36 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 35 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 39 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची