काठमाडौँ ।
पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु भएको बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरे संगै आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्वलन गरी भोलिपल्ट शतबीज छरीयो ा

“नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर बनाई संयुक्त सुरक्षा योजनाअनुसार भक्तजनको सुरक्षाका लागि कोर क्षेत्रमा शतबीजमार्ग र बत्ती बाली बस्ने स्थानमा पर्याप्त सुरक्षाकर्मी खटाइने भएको छ ।”

भिडीयो सहित