“पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशहरुमा पठाईदिने भनि १,००० जना भन्दा बढी मानिसहरुलाई ठगी गर्ने Consulatancy संचालकहरु पक्राउ”(2081-02-30)

जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३२ कोटेश्वर तथा तिनकुनेमा रेशम रावल समेतले संचालन गरेको Unique Consults & Consulatancy Pvt.Ltd., World Wide Consults And Consultancy Company, Global Human Resources Management Company, Riyans Education Consultancy Pvt.Ltd., Rawal Travel and Tours Pvt.Ltd. समेतबाट वैदेशिक रोजगारीमा पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशहरुमा वैदेशिक रोजगारी तथा भिजिट भिषामा पठाउने भनि सक्कल राहदानी, नागरिकता, शैक्षिक प्रमाण पत्र सबै सक्कलै कागजातहरु लिई ४ वटा विभिन्न कन्सलटेन्सीहरु खोली कागजात र रकम गैरकानूनी रुपले संकलन गरेको भन्ने सूचनाको आधारमा यस कार्यालयबाट प्रहरी टोली खटी गई खानतलासी गर्दा राहदानी थान २२९ सहितका कागजात भेटिएकाले संचालक सहित ६ जना व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौं पठाइएको ।

  • Related Posts

    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०६ श्रावण । गुरु पुर्णिमाको अवसरमा आइतबार वीरगंजको अशोकवाटिका स्थित शंसान घाट परिसरमा वृक्षारोपण गरिएको छ । शंसान घाट परिसरलाई हरियाली पार्कसहितको मनोरम बनाउन वृक्षारोपण…

    श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

    भोजपुर, ६ साउनः जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन् । वर्षाका कारण पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि श्रमदान गरेर सञ्चालनमा ल्याइएको हो । वर्षाले…

    पहिलो

    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    • July 21, 2024
    • 24 views
    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    • July 21, 2024
    • 12 views
    सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

    • July 21, 2024
    • 10 views
    श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

    पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

    • July 21, 2024
    • 12 views
    पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

    एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

    • July 21, 2024
    • 9 views
    एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

    मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिँदै

    • July 21, 2024
    • 8 views
    मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिँदै