असार १५ आज,किसान को दिन, मलकै पिरलो
विसं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय अनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको थियो । १५ असार, काठमाडौं । असार १५ राष्ट्रिय धान दिवस \…
भारी वर्षाको सम्भावना,चेतावनी जारी
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावनासूचना अनुसार बाँके, बर्दिया र दाङ, सुर्खेत, दैलेख , सल्यान, बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्लामा भारीदेखि धेरै…
नेपाल क्षेत्रीय ऊर्जा सहकार्यमा अग्रसर: मन्त्री खड्का
एससीओ ऊर्जा मन्त्रीस्तरीय बैठक चीनको निङ्पोमा सुरु निङ्बो (चीन), १२ असार/ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षाका लागि नवप्रवर्तनात्मक सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गर्नुभएको छ। चीनको जेझियाङ प्रान्तस्थित…
३६० पिलर गाडियो फेवातालको सीमाङ्कन
काठमाडौँ । सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमा स्तम्भ गाड्ने काम भइरहेको छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा सीमा स्तम्भहरू गाड्ने काम…
उखु बिक्रीका लोड गरिँदै
महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–२ स्थित भोलही चोकमा चिनी मिलमा बिक्री गर्नका लागि लैजानका लागि उखु लोड र तयारी गर्दै किसान । रासस
तरकारी र फलफूलको मूल्य निर्धारण
समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २०, गोलभेँडा सानो (तराई) प्रतिकेजी…
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाउँदै गुरुङ
लमजुङ, १० माघः लमजुङ दोर्दी गाउँपालिका–५ सिम्रुङका ५२ वर्षीय दुरजङ गुरुङ विगत २४ वर्षदेखि भेडाबाख्रा चराउँदै श्रीमञ्जाङदेखि ओखरी, साल्मे, सिम्रुङ हुँदै लेपेखर्कसम्म पुग्नुहुन्छ । फेरि हिउँद लागेपछि लेपेखर्कदेखि सो स्थान…
‘सुन फल्ने’ जमिन
गरे के हुँदैन भन्ने आहान अहिले महोत्तरीको गौशाला–८ कुष्माढीको सनीखोला किनार अवस्थित नदीउकास जग्गा हेरे चरितार्थ हुन्छ । तीन वर्षअघिसम्म गेग्य्रान बलौटे खोलाको ढड्यान जग्गा किसानको मेहनतले अहिले ‘सुन फल्ने’…
खुर्सानीको बेर्ना
तनहुँको भिमाद नगरपालिका-९ मा अकबरे खुर्सानीको बेर्ना राख्दै कृषक । अकबरे खुर्सानी प्रवर्द्धन कार्यक्रम अन्तर्गत ९ नम्बर वडामा एक लाख खुर्सानीको बेर्ना रोप्ने योजना छ । तस्बिर : रासस
किवीको बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी
डडेल्धुरा । किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका-२ का लक्ष्मण थापामगरले वार्षिक रु. पाँच लाख आम्दानी गर्दै आएका छन् । उनले विगत तीन वर्षदेखि ध्रुव कृषि फार्म सञ्चालन गर्दै आएका…