कस्तो छ आजको मौसम पूर्वानुमान ?

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, मधेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली…

२०८२ चैत १० गते मंगलबार: आजको राशिफल

आजको राशिफल बिस २०८२ चैत १० गते मंगलबार ईस २०२६ मार्च २४ नेपाल सम्बत ११४६ चौलाथ्व षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल षष्ठी, चन्द्रमा वृष राशिमा,…

मकालु हिमाल आरोहण गर्न लागेका प्रहरी नायव निरीक्षकलाई झण्डा हस्तान्तरण

संसारको पाचौँ अग्लो र नेपालको चौथो अग्लो हिमाल, मकालु हिमाल आरोहण गर्न त्यसतर्फ प्रस्थान गर्न लागेका जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी नायव निरीक्षक नन्दलाल चौधरीलाई शुभकामना सहित नेपाल प्रहरीको…

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ

 देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट करिब ३ किलो ४ सय ३५ ग्राम गाँजाजस्तो पदार्थसहित थाइल्यान्डका ३९ वर्षीय एक व्यक्ति पक्राउ…

क्रिप्टो करेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१३ एकान्तकुना बस्ने भारत पश्चिम बंगाल राज्य मोदिनीपुर मोयना थाना उत्तर श्रीकण्ठा ग्राम घर…

सेतो मच्छिन्द्रनाथको रथयात्राको काठमाडौँमा तयारी, महानगरले बढायो बजेट

 जनबहाःद्य (सेतो मच्छिन्द्रनाथको रथयात्रा) को जात्रा सञ्चालनका लागि काठमाडौँ महानगरले तयारी बैठक गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको वैठकमा रथयात्रा मार्ग व्यवस्थापन, धार्मिक, सांस्कृतिक तथा सामाजिक…

आज विश्व मौसम विज्ञान दिवस मनाइदै

आज विश्व मौसम विज्ञान दिवस मनाइदै छ । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइँदै छ । यस बर्षको विश्व मौसम विज्ञान दिवसको विषयवस्तु…

कस्तो छ आजको मौसम पूर्वानुमान ?

 जल तथा मौसम विज्ञान बिभागले हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल…

२०८२ चैत ९ गते सोमबार: आजको राशिफल

आजको राशिफल बिस २०८२ चैत ९ गते सोमबार ईस २०२६ मार्च २३ नेपाल सम्बत ११४६ चौलाथ्व पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल पञ्चमी, चन्द्रमा वृष राशिमा,…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-७ बस्ने बर्दिया घर भएका…