आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाइदै
काठमाडौं । आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस। विद्यार्थीहरुको योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन्छ । १९३९ मा चेक रिपब्लिकको प्राग विश्वविद्यालयमा नाजी आक्रमणको सम्झनामा प्रत्येक…
ब्राजिलमा जारी कोप ३० मा प्रदर्शनकारीको मार्च
काठमाडौँ । ब्राजिलमा जारी कोप ३० जलवायु वार्ताको बीचमा हजारौं प्रदर्शनकारीहरू मार्च गरिरहेका छन् । उनीहरुले अमेजनलाई मुक्त गर्न माग गर्दै नारा लगाइरहेका छन् । २०२१ पछि पहिलो पटक प्रदर्शनकारीहरूलाई…
बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा
काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले फेब्रुअरीको मध्यमा संसदीय चुनाव र जुलाई बडापत्रमा जनमत संग्रह गर्ने घोषणा गरेका छन् । आज दिउँसो राष्ट्रलाई २० मिनेटको टेलिभिजन सम्बोधनमा…
तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह
काठमाडौँ । पाकिस्तानसँगको तनावको बीचमा, अफगानिस्तानको तालिबान सरकारले व्यापारी र उद्योगीहरूलाई वैकल्पिक व्यापारिक मार्गहरू खोज्न आग्रह गरेको छ । अफगान उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बारादारले पाकिस्तानसँगको सीमा बन्दले व्यापार ठप्प…
सम्भावित हिंसाका कारण हसिनाविरुद्धको मुद्धाको सुनुवाई सर्यो
काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना विरुद्धको मुद्धाको फैसला सुनाउने मिति सरेको छ । यसअघि आज फैसला सुनाउने भनिएको भएपनि विशेष अदालत, अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले देशमा सम्भावित हिँसाका कारण…
पोर्चुगलले कामदार भिसा रोक्यो, ठगिबाट बच्न दुताबासको आग्रह
काठमाडौँ । पोर्चुगल सरकारले कामदार भिसा सम्बन्धी विद्यमान कानुनमा संशोधन गरेको छ । पोर्चुगल सरकारबाट गत अक्टोबर २३ देखि लागू हुने गरी कामदार भिसा सम्बन्धी विद्यमान कानुनमा संशोधन गर्दै उच्च…
अस्ट्रेलियामा सडक दुर्घटनामा तीन नेपालीको मृत्यु
काठमाडौँ । अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित ग्रामीण क्षेत्र स्टोनलीमा भएको भीषण सवारी दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन नेपालीले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ४१ वर्षीय पुरुष, ३१ वर्षीया…
अमेरिकी बन्द समाप्त हुदै, तल्लो सदनबाट पनि पारित भयो विधेयक
काठमाडौँ । अमेरिकी प्रतिनिधि सभाले राष्ट्रव्यापी बन्द अन्त्य गर्ने विधेयक पारित गरेको छ । अमेरिकी तल्लो सदनमा विधेयक २२२-२०९ को मतले पारित भएको छ । मतदानको क्रममा, छ जना डेमोक्र्याटिक सदस्यहरूले…
बिहारमा १९५१ पछिकै उच्च मतदान, पुरुषभन्दा बढी महिलाले दिए भोट
काठमाडौँ । भारतको विहारको विधानसभा चुनावमा रेकर्ड ६६.९१ प्रतिशत मतदान भएको छ । यो १९५१ पछि राज्यमा सबैभन्दा बढी मतदान हो । १९५१ मा विहारमा ७१ प्रतिशत मतदान भएको थियो…
चीनको सिचुआन प्रान्तमा निर्माणको केहि महिनामै भत्कियो होङची पुल
काठमाडौँ । चीनको सिचुआन प्रान्तमा हालै उद्घाटन गरिएको होङची पुल आंशिक रूपमा भत्किएको छ । दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो पुल राष्ट्रिय राजमार्गमा निर्माण गरिएको थियो…

















