डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको
काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरू मध्ये एक जेम्स वाटसनको निधन भएको छ । उनी ९७ वर्षका थिए । अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । डीएनए…
कालमेगी आँधी: फिलिपिन्स र भियतनाममा अहिलेसम्म १९३ जनाको ज्यान गयो
काठमाडौँ । कालमेगी आँधीले फिलिपिन्स र भियतनाममा अहिलेसम्म १९३ जनाको ज्यान लिएको छ । बीबीसीका अनुसार आँधीले फिलिपिन्समा मात्र कम्तिमा १८८ जना र भियतनाममा पाँच जनाको ज्यान लिएको छ ।…
जापान भालु मार्न सेना परिचालन
काठमाडौँ । जापानमा भालुहरूलाई पक्राउ गर्न धेरै क्षेत्रहरूमा आत्मरक्षा बल (एसडीएफ) सेना तैनाथ गरेको छ । भालु विभागका अधिकारीहरूले पहाडी क्षेत्रहरूमा भालुहरू बढ्दो रूपमा खतरनाक हुँदै गइरहेको बताएका छन् ।…
चुनाव जितेपछि ममदानीले नेपाली रेस्टुरेन्टमा खाए म: म
काठमाडौं । अमेरिकाको न्यूयोर्कको मेयरमा विजयी भएका जोहरान मामदानीले चुनाव जितेपछि नेपाली रेस्टुरेन्टमा म:म खाएको विषय चर्चामा आएको छ । ममदानीले सामाजिक सञ्जालमा चुनावको नतिजापछि कंग्रेस नेतृ एलेक्जान्ड्रीया ओकासियो कोर्टेजसँग…
भारतको बिहार विधानसभा चुनावको पहिलो चरणको मतदान आज जारी
काठमाडौँ । भारतको बिहार विधानसभा चुनावको पहिलो चरणको मतदान आज सुरु भएको छ । १८ जिल्लाका १२१ विधानसभा सिटका लागि बिहान ७ बजे मतदान सुरु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका…
को हुन् ट्रम्पलाई चुनौती दिने ममदानी ?
३४ वर्षीय जोहरान ममदानी १०० वर्षभन्दा बढी समयपछि न्यूयोर्कको सबैभन्दा कान्छो मेयर र पहिलो मुस्लिम तथा दक्षिण एसियाली-अमेरिकी मेयर बनेर नयाँ इतिहास बनाएका छन् । ममदानीले भेट्रान राजनीतिज्ञ एवं पुर्व…
भारतको तेलङ्गनामा बस र ट्रक ठोक्किँदा १९ जनाको मृत्यु
काठमाडौँ । भारतको तेलङ्गनाको रंगारेड्डीमा बस र ट्रकबीचको ठोक्किँदा १९ जनाको मृत्यु भएको छ । सोमबार बिहान रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानापुर गेट नजिकै दुर्घटना भएको हो । समाचार एजेन्सी…
मेक्सिकोका उरुआपान शहरका मेयरको गोली हानि हत्या
काठमाडौँ । पश्चिमी मेक्सिकोको मिचोआकान राज्यमा एक मेयरलाई सार्वजनिक रूपमा गोली हानी हत्या गरिएको छ । मेक्सिकोको मृत्यु दिवस मनाउने कार्यक्रममा भीडलाई सम्बोधन गर्ने क्रममा मेयर कार्लोस अल्बर्टो मान्जो रोड्रिगेजलाई…
रुसको आणविक पनडुब्बी खाबारोभस्क प्रक्षेपण
काठमाडौँ । रूसले आफ्नो नयाँ आणविक पनडुब्बी, खाबारोभस्क प्रक्षेपण गरेको छ । पनडुब्बी पोसेडन आणविक ड्रोनले सुसज्जित छ, जसलाई धेरै विज्ञहरूले ‘डुम्सडे मिसाइल’ भनेका छन्, जुन पानीमुनिबाट ठूलो विनाश गर्न…
मेक्सिकोमा स्टोरमा आगलागी, २३ जनाको मृत्यु
मेक्सिकोको उत्तरपश्चिमी राज्य सोनोराको राजधानी हर्मोसिलोमा रहेको एक स्टोरमा भएको ठूलो आगलागी र विस्फोटमा धेरै बालबालिकासहित कम्तिमा २३ जनाको मृत्यु भएको छ । उक्त आगलागीमा १२ जना गम्भीर घाइते भएको…

















