बेलायतको क्याम्ब्रिजशायरमा रेलमा चक्कु प्रहार, नौ जना गम्भीर घाइते

काठमाडौँ । बेलायतको क्याम्ब्रिजशायरमा रेलमा चक्कु प्रहार हुँदा नौ जना गम्भीर घाइते भएका छन् । डोनकास्टरबाट किंग्स क्रस जाँदै गरेको रेलमा भएको आक्रमणपछि १० जनालाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको…

जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न भारतले १५ ट्रिलियन डलर लगानी गर्नुपर्ने

काठमाडौँ । जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न लगानी गरेर, भारतले २०३० सम्ममा ५० लाखभन्दा बढी रोजगारी सिर्जना गर्न सक्ने रिपोर्ट सार्बजनिक भएको छ । यसले हरितगृह ग्यास उत्सर्जन घटाउन मात्र…

ट्रम्पले हटाए वर्क परमिट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूका लागि नयाँ नियम लागु गरेका छन् । आप्रवासी कामदारहरूको अब स्वचालित रुपमा वर्क परमिट नविकरण नहुने भएको छ । अक्टोबर ३१ देखि वर्क…

उपराष्ट्रपति भान्स भन्छन्- पत्नी उषा एक दिन इशाई बन्नेछिन्

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले क्याथोलिक चर्चबाट प्रभावित भएर आफ्नी हिन्दू पत्नी उषा भान्स एक दिन ईसाई धर्ममा परिवर्तन हुने आशा व्यक्त गरेका छन् । मिसिसिपीको एक कार्यक्रममा, एक…

यौन अपराधमा मुछिएका बेलायतका राजकुमार एन्ड्रयूको उपाधि खोसियो

काठमाडौँ । बेलायतका राजकुमार एन्ड्रयूको ‘राजकुमार’ उपाधि गुमेको छ । दोषी ठहरिएका यौन अपराधी जेफ्री एपस्टाइनसँगको सम्बन्धको बारेमा हप्ताहरूको गहन छानबिन पछि बकिङ्घम प्यालेसले राजपरिवारको निर्णय सार्बजनिक गरेको हो ।…

यौन दुर्व्यवहारको आरोपमा अस्ट्रेलियाका पूर्वमन्त्री वार्डलाई पाँच वर्ष नौ महिनाको जेल

काठमाडौँ । कामको क्रममा भेटेका दुई युवाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा अस्ट्रेलियाका पूर्व राजनीतिज्ञ ग्यारेथ वार्डलाई पाँच वर्ष नौ महिनाको जेल सजाय सुनाइएको छ । ४४ वर्षीय वार्ड जुलाईदेखि जेलमा…

आज विश्व सहरीकरण दिवस

काठमाडौँ । आज विश्व सहरीकरण दिवस विश्वभर अनेक कार्यक्रम गरी मनाइँदैछ ।  अक्टोबर ३१, २०१४ मा पहिलो सहरीकरण दिवस मनाइएको थियो । सन् २०२५ को विश्व सहरीकरण दिवस १२औ संस्करण…

ट्रम्प र सी जिनपिङबीच के के विषयमा भयो सहमति ?

काठमाडौँ । दक्षिण कोरियामा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटवार्तामा महत्वपूर्ण सहमति भएको छ । ट्रम्पले उनी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दुर्लभ पृथ्वी…

दिल्लीमा कृत्रिम वर्षाको योजना किन असफल भयो ?

काठमाडौँ । वायु प्रदूषणसँग जुधिरहेको भारतको राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न कृत्रिम वर्षा गराउने प्रयास असफल भएको छ । सेस्ना विमानले आईआईटी कानपुर हवाई पट्टी र पछि मेरठ हवाई…

ट्रम्प र सी जिनपिङबीच दक्षिण कोरियामा भेटवार्ता

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्ता भएको छ । यो भेटवार्ता दक्षिण कोरियाको बुसानमा रहेको गिम्हे एयर बेसमा भएको छ । भेटवार्तामा चिनियाँ राष्ट्रपति…