Gen-Z आन्दोलनका क्रममा केन्द्रिय कारागार बाट कर्तव्य ज्यान मुद्दाका फरार कैदी पर्सा प्रहरी द्वारा पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०८ असोज । ईलाका प्रहरी कार्यालय, पोखरिया ले विशेष सूचनाको आधारमा Gen-Z आन्दोलनको फाइदा उठाउँदै काठमाडौं कारागार बाट भागेका ज्यान मुद्दाका अपराधीलाई पक्राउ गरेको छ ।

पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नं. ०५, सिमरा बस्ने वर्ष ४० को मुक्ति नारायण कुर्मी कैदी ( आई. डी. नं. ३८८८१६८ ) भएका आफ्नै श्रीमती वर्ष ३५ की संगिता देवी कुर्मीनलाई घाँटी थिचि कर्तव्य गरी मारेको मुद्दामा पर्सा जिल्ला अदालत बाट २५ वर्ष कैद तोकिएका कसूरदार भदौ २४ गते Generation-Z ( Gen-Z ) आन्दोलनका क्रममा केन्द्रिय कारागार जगनाथदेवल, काठमाण्डौ बाट फरार पश्चात् आफ्नै गाउँ घरमा लुकी छिपी बस्दै आएको भन्ने सूचना अनुसार मंगलवार राति करिब ०७:३० वजेको समयमा निजकै घर बाट पक्राउ गरी यस कार्यालयमा ल्याइ सम्बन्धित कारागार कार्यालयमा पठाइने कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २७ कार्तिक । वीरगंज महानगरपालिकालाई यहाँ स्थित भास्कर हर्वास्युटिकल्स उद्योगले पाँच थान ल्यापटप सहयोग गरेको छ । गएको भदौ २३ र २४ गते ‘जेन्जी’का नाममा…

    सामुदायिक प्रहरी सेवा केन्द्र, छपकैया र वडा नं.०२ को संयुक्त आयोजनामा नि: शुल्क आँखा शिविर सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ कार्तिक । सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा तथा बिरगंज महानगर पालिका वडा नं.२ छ्पकैया को सहयोग मा बिरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहकार्य…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 70 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 18 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 16 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह