ताजा खबर
शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न डिजाइनकर्तालाई पुरस्कार दिइनेअञ्जन श्रेष्ठपछि महासंघ अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुनेअञ्जन श्रेष्ठपछि महासंघ अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुनेअञ्जन श्रेष्ठपछि महासंघ अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुनेनिर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच मूल्य घटाउने सहमतिवर्षमान पुनले भने-मुलुकमा नयाँ चरणको आर्थिक सुधार आवश्यक छरमेश विष्टसहित १३ जना प्रेस युनियनबाट निष्कासितवेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउनेपहिलो याममा १० नाउर र पाँच झारलको सिकारम्याग्दीको कृषि सडक कालोपत्र गर्न धमाधम तयारी गरिँदै

पछिल्लो

भिजिट भिसामा दुवइ जाने प्रयास दुवइ , केन्या, कतार र कुवेत हिँडेका ८ जना नेपालीलाई ‘ शंकास्पद यात्रा’ भन्दै प्रस्थान अनुमति नदिएको

 काठमाडौं : त्रिअवि अध्यागमन कार्यालयले दुवइ , केन्या, कतार र  कुवेत हिँडेका ८ जना नेपालीलाई ‘ शंकास्पद यात्रा’ भन्दै प्रस्थान अनुमति नदिएको अध्यागमन कार्यालयले जनाएको छ। उनीहरुले कसैले पनि  भिटिज भिसामा खाडी मुलुक…

महाशिवरात्रिमा करिब१० हजार सुरक्षाकर्मी परिचालन गरिने

मंगलबार पशुपति क्षेत्र विकास कोषले  पत्रकार सम्‍मेलन गरेर करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको जानकारी दिएको छ । यसअघि माघ २५ गते महाशिवरात्रिको तयारी गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत…

भारतको ७४ औं सेना दिवस

प्रेस विज्ञप्ति/भारतको ७४ औं सेना दिवस २. नेपालका प्रधान सेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रसिद्ध प्रबल जनसेवा श्री जनरल प्रभुराम शर्मा सो समारोहको प्रमुख अतिथिको रुपमा हुनुहुन्थ्यो । समारोहमा…

राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ सर्वजनिक गरेको छ

रणनीतिक योजना सर्वजनिक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या सचिव देवीकुमारी गुरागाईंले सन् २०३०सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने लक्ष्यले २०२१–२०२६ रणनीतिक योजना ल्याएको बताइन् । उनले यो रणनीतिक योजनाले एचआईभी सम्बन्धि…

१४ वर्षीय किशोर बलम्बुमा मृत भेटिए

१४ वर्षीय किशोर बलम्बुमा मृत भेटिए छ। अहिले शिक्षण अस्पतालबाट फोरेन्सिक विज्ञसहितको प्रहरी टोली घटनास्थल जाँदैछ ।  काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाको टोली घटनास्थल पुगेको स्थानीय खोलामा उनको शव…

आज मतदाता नामावली सार्वजनिक हुने , नेपाल बारको निर्वाचन प्रक्रिया सुरु

१० फागुन, काठमाडौं ।निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन भए पछि १३ फागुन भित्र मतदाता नामावलीमा दाबी विरोध गर्न सकिनेछ भने सो प्रक्रिया आरम्भ भएको ५…

नेपाल आज यूएईसँग खेल्दै सेमिफाइनलमा :विश्वकप छनोट

अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह एको उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो । दोस्रो सेमिफाइनल खेल…

अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०२२ बीरगंजमा सम्पन्न- भोजपुरी प्रतिष्ठान द्वारा पाँच जना सम्मानित- दीपेन्द्र प्रजापति/कालो झोला

बीरगंज, ०९ फागुण । अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२२ नेपालको आर्थिक राजधानी, तराई मधेशको शान बीरगंज महानगर मा सोमबार एक बृहत कार्यक्रमको बीच सु–सम्पत्र भएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२२ को अवसरमा…

एम्बुलेन्स दुर्घटनामा मृत्यु/ सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ मा एम्बुलेन्सको ठक्करबाट एकजना स्वतन्त्र व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–५ की ३० वर्षीया निर्मला उरावन रहेको जिल्ला प्रहरी कार्यालयका…

मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा १ जना पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०८ फागुन । हिजो बिहान ०५:०० बजे  प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले शंका लागी ना.१६ प ६५९५ नम्बरको रातो रंगको १०६ CC को यामाहा…