प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली अपरिहार्य भयो : रवि किरण हमाल

सुर्खेत । राप्रपा केन्द्रीय सदस्य रवि किरण हमालले देश गम्भीर संकटतर्फ उन्मुख भएको बेला राप्रपाले कर्णाली जागरण अभियान सञ्चालन गर्नुको महत्त्व अर्थपूर्ण रहेको दाबी गरेका छन् ।

उनले पश्चिम सुर्खेतको बाबियाचौरमा आयोजित जनसभालाई सम्बोधन गर्दै काठमाडौँको बन्द कोठाभित्र बसेर प्रधानमन्त्री चयन गर्ने परिपाटीको अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जानुपर्नेमा सबै सहमत हुन आग्रह गरेका छन् ।

नेतृत्वको क्षमता र नियत, शासकीय स्वरूप र राप्रपा कमजोर भएका कारण देश बन्न नसकेको उनले बताएका छन् । पश्चिम सुर्खेतको बाटो नबनेको कारण कति किलो धुलो खानुभयो भन्दै किरणले प्रश्न समेत गरेका छन् । उनले काङ्ग्रेस उपसभापति पूर्ण बहादुर खड्कालाई बाटोको अवस्था कस्तो छ भन्ने कुरा ३० वर्ष लाग्छ भन्दै प्रश्न गरेका छन् ।

राप्रपाको नेतृत्वमा इमानदारिता र भिजन छ, अब देशलाई उन्नत राष्ट्र निर्माण गर्ने अभिभारा पूरा गर्न सबै जनतालाई साथ दिन उनले अपिल गरे।

  • Related Posts

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    मुना न्यौपाने काठमाडौँ, फागुन २ गते । नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन जारी छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि हालका…

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    मुनामदन सिलवालकाठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ७ मैजुबहालमा अवस्थित कुमारी मन्दिर अवस्थित छ । प्रत्येक वर्षझै यस पर्व पनि स्थानीयबासीहरुको सक्रियतामा पूजाअर्चना भव्यताका साथ सम्पन्न भएको छ । यसैसात…

    पहिलो

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 40 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 4 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 20 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    • February 13, 2025
    • 46 views
    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु उच्च अदालतद्वारा आदेश जारी

    • February 13, 2025
    • 32 views

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    • February 13, 2025
    • 29 views