महिला ‘हाफ म्याराथन’ आगामी बुधबार
दमौली (तनहुँ), १० माघः व्यास नगरपालिकाले खेलकुदमार्फत धार्मिक तथा ऐतिहासिकस्थल जोड्ने प्रयास गरेको छ । धार्मिक पर्यटकीयस्थल व्यास गुफा र ऐतिहासिकस्थल तनहुँसुरलाई खेलुकदमार्फत जोड्न महिला आगामी बुधबार हाफ म्याराथन हुन…
सिरहा नगर स्तरीय फुटबल प्रतियोगिता यही माघ ८ गतेदेखि
सिरहा । सिरहा नगर स्तरीय फुटबल प्रतियोगिता यही माघ ८ गतेदेखि सञ्चालन हुने भएको छ । सिरहा नगरपालिकाको आर्थिक सहयोगमा सलहेश युवा क्लबले प्रतियोगिताको आयोजना गर्ने क्लबका अध्यक्ष राजीपकुमार यादवले…
पृथ्वी जयन्तीको अवसरमा
पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति पौडेल लगायत पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै फोटो सहित
जलपान समारोहमा गायक ढकाललाई स्वागत
गायक रामकृष्ण ढकाललाई राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार भृकुटीमण्डपमा आयोजित जलपान समारोहमा स्वागत गर्दै राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन । तस्बिरः रासस
छिल्लीकोट दौड प्रतियोगिता
तुलसीपुर, २७ पुसः राष्ट्रिय एकता दिवसका अवसरमा दाङको पर्यटकीय क्षेत्र दूधरासदेखि छिल्लीकोटसम्मको दौड प्रतियोगिता आयोजना गरिएको छ । नेपाली सेनाको १९ नं बाहिनी अड्डाको समन्वय, तुलसीपुर उपमहानगरपालिका र रणसिंहदल गणको…
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)ले शनिबार भद्रकाली तर्फबाट सिंहदरबारको पश्चिम द्वारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्न जाँदै राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलगायत…
पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण
३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार सिंहदरबारको पश्चिम द्वारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिँदै ।रासस
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार सिंहदरबारको पश्चिम द्वारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पणका क्रममा सहभागीहरु ।
पृथ्वी जयन्ती
पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मूल समारोह समिति दाङको आयोजनामा ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार घोराहीमा निकालिएको र्यालीमा सहभागीहरु । तस्बिर: रासस
ललितपुर र चित्लाङ आमनेसामने
मनहरी, १८ पुस: बागमती प्रदेश लिग फुटबल प्रतियोगिताअन्तर्गत आज ललितपुर फुटबल क्लब र काठमाडौँको चित्लाङ फुटबल क्लबबीच सेमिफाइनल खेल हुने छ । यो खेलको विजेता टोलीले उपाधिका लागि दोलखाको टाइगर…