बार्हबिसे नगरपालिकाका संस्थापक मेयर तथा एमाले नेता शेर्पासहित नेता तथा कार्यकर्ता नेकपामा प्रवेश

नेकपा एमाले बार्हबिसे नगरपालिकाका संस्थापक मेयर निमफुन्ज शेर्पासहित विभिन्न क्षेत्रका नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समिति तथा प्रतिनिधि सभा क्षेत्र नम्बर १ निर्वाचन परिचालन समितिद्वारा काठमाडौँको पेप्सीकोलामा आयोजित मतदाता भेटघाट कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले  शेर्पासहितका नेताहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

कार्यक्रममा प्रचण्डले वर्तमान राजनीतिक अवस्था, पार्टीको संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे चर्चा गरेका थिए । उनले जनताको विश्वास र समर्थन बलियो बनाउँदै संगठन विस्तारमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

  • Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग…

    पहिलो

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 1 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 15 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 9 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 22 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    • April 17, 2026
    • 27 views
    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल