बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नेपालमा सम्पन्न निर्वाचनमा जित हासिल गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको विजयमा बधाई दिएका छन् ।

शरीफले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै यो विजयले नेपाली जनताले नयाँ र गतिशील नेतृत्वप्रति देखाएको विश्वासलाई प्रतिबिम्बित गरेको उल्लेख गरेका छन् ।

उनले नव निर्वाचित नेपाल सरकारसँग मिलेर दुई देशबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा पाकिस्तानले राखेको पनि उल्लेख गरेका छन् ।

  • Related Posts

    रास्वपा सभापति लामिछानेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामीछानसँग दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले भेटवार्ता गरेका छन् । शनिबार भएको भेटमा…

    नेकपाले सार्बजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । नेकपाले आउँदो मंसिर  ११-१५ गते काठमाडौंमा हुने गरी एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो…

    पहिलो

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ

    • May 2, 2026
    • 1 views
    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ

    रास्वपा सभापति लामिछानेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता

    • May 2, 2026
    • 13 views
    रास्वपा सभापति लामिछानेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता

    ५ हजार सैनिक फिर्ता बोलाउने

    • May 2, 2026
    • 6 views
    ५ हजार सैनिक फिर्ता बोलाउने

    चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

    • May 2, 2026
    • 14 views
    चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

    नेकपाले सार्बजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

    • May 2, 2026
    • 13 views
    नेकपाले सार्बजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

    रास्वपाले बोलायो सचिवालय बैठक

    • May 2, 2026
    • 7 views
    रास्वपाले बोलायो सचिवालय बैठक